नेशनल लाईफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न, ३५ जना अभिकर्ताहरु सम्मानित
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बुढानिलकण्ठ काठमााण्डौको होटल लेमन ट्रि प्रिमियरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उक्त अवार्ड कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा नेशनल अवार्डअन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना...