बुधबार, चैत्र २०,२०८१ 01:21:40
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:21:40
नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि
INSURANCE

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१  को दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.४६ प्रतिशतले धेरै हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

बीमा कम्पनीहरुले लाभांश दिन किन गर्दैछन् कन्जुस्याई ? नेपाल लाइफसहित ६ कम्पनीले बनाए सेयरधनीलाई हिस्स
STOCK MARKET

बीमा कम्पनीहरुले लाभांश दिन किन गर्दैछन् कन्जुस्याई ? नेपाल लाइफसहित ६ कम्पनीले बनाए सेयरधनीलाई हिस्स

काठमाण्डौ । बीमा कम्पनीहरुको लाभांश घोषणा सिजन सुरु भइसकेको छ । हालसम्म १४ बीमा कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् ।  जसमध्ये ६ बीमा कम्पनीले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्सहित ६ बीमा कम्पनीले मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेका छन् ।  

सेयरबजारमा हिमालयन लाइफको साढे १ अर्ब लगानी, कम्पनीको रोजाईमा कमर्सियल बैंक
STOCK MARKET

सेयरबजारमा हिमालयन लाइफको साढे १ अर्ब लगानी, कम्पनीको रोजाईमा कमर्सियल बैंक

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सूचीकृत सेयर अर्थात सेयरबजारमा कुल १ अर्ब ५८ करोड ४६ लाख ८२ हजार रुपैयाँ लगानी गरेको छ ।  कम्पनीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ३६ सूचीकृत कम्पनी तथा १३ सामूहिक लगानी योजना (म्युचुअल फण्ड) हरुमा साढे १ अर्ब लगानी गरेको हो ।

हिमालयन लाइफको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल चयन
INSURANCE

हिमालयन लाइफको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल चयन

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन् ।  कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न
INSURANCE

प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम माघ १९ गतेदेखि २१ गतेसम्म नारायणगढ, चितवनमा ‘सम्पन्न गरेको हो।  

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ११% लाभांश घोषणा, छैन बोनस सेयर
INSURANCE

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ११% लाभांश घोषणा, छैन बोनस सेयर

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमीटेडले लाभांश घोषणा गरेको छ ।  कम्पनीको माघ २१ गते आइतबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट चुक्तापूँजीको ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

सूर्य ज्योति लाइफको बीमाशुल्क आर्जन ५९.७२% ले बढ्यो,नाफामा पनि ६४.९९% को वृद्धि
INSURANCE

सूर्य ज्योति लाइफको बीमाशुल्क आर्जन ५९.७२% ले बढ्यो,नाफामा पनि ६४.९९% को वृद्धि

काठमाण्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्ममा ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।  

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि सहित ३ को सर्वाधिक कारोबार
STOCK MARKET

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि सहित ३ को सर्वाधिक कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१ बिन्दुमा झरेको छ ।  नेप्सेमा सूचीकृत ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।   

बीमा क्षेत्रमा शंकास्पद कारोबार कम गर्न प्राधिकरणले जारी गर्‍यो यस्तो निर्देशन
INSURANCE

बीमा क्षेत्रमा शंकास्पद कारोबार कम गर्न प्राधिकरणले जारी गर्‍यो यस्तो निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको शंकास्पद कारोबारमा चासो व्यक्त गरेको छ ।  प्राधिकरणले शंकास्पद कारोबार सूचक, २०२४ का लागि निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुको शंकास्पद कारोबार नहोस् भन्ने हेतुले सहजताका लागि १३ बुँदे निर्देशन जारी गरेको छ ।  

एशियन लाइफका सञ्चालक गोयलको राजीनामा स्वीकृत
INSURANCE

एशियन लाइफका सञ्चालक गोयलको राजीनामा स्वीकृत

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक सुरेन्द्र कुमार गोयलको राजीनामा स्वीकृत भएको छ । कम्पनीको माघ १९ गते बसेको सञ्चाल समितिको बैठकले गोयलको राजीनामा स्वीकृत गरेको हो ।  

एशियन लाइफले बोनसलगत्तै ४२% हकप्रद सेयर जारी गर्ने
INSURANCE

एशियन लाइफले बोनसलगत्तै ४२% हकप्रद सेयर जारी गर्ने

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले बोनससँगै हकप्रद सेयर समेत निश्कासनको निर्णय गरेको छ ।  कम्पनीको माघ १९ गते दिउँसो १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि आवश्यक नगद लाभांश तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशतका दरले हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो...

सेयरधनीहरुलाई पुरानो आर्थिक वर्षहरुको नगद लाभांश बुझिलिन एनएलजी इन्स्योरेन्सको आग्रह
INSURANCE

सेयरधनीहरुलाई पुरानो आर्थिक वर्षहरुको नगद लाभांश बुझिलिन एनएलजी इन्स्योरेन्सको आग्रह

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  

नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा ३० प्रतिशतसम्म छुटको व्यवस्था
INSURANCE

नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा ३० प्रतिशतसम्म छुटको व्यवस्था

 काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण(नविकरण)गर्दा ब्याज छुट दिने घोषणा गरेको छ ।

सन नेपाल लाइफको नाफा ७.२२% ले घट्यो,बीमाशुल्क आर्जनमा पनि ९.४३% को कमी
STOCK MARKET

सन नेपाल लाइफको नाफा ७.२२% ले घट्यो,बीमाशुल्क आर्जनमा पनि ९.४३% को कमी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९.४३ प्रतिशतले कम हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ९६ करोड  ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

हिमालयन लाइफ इन्स्योरेन्समा खेतान समूहको दबदबा, कति छ लगानी ?
INSURANCE

हिमालयन लाइफ इन्स्योरेन्समा खेतान समूहको दबदबा, कति छ लगानी ?

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्समा एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या ८ छ । कम्पनीमा ७० प्रतिशत संस्थापक सेयरधनी र ३० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ ।  

पुनर्बीमा कम्पनीको पूँजीवृद्धि योजना: समयको माग कि सेयरमूल्यमा चलखेलको प्रपञ्च ?
INSURANCE

पुनर्बीमा कम्पनीको पूँजीवृद्धि योजना: समयको माग कि सेयरमूल्यमा चलखेलको प्रपञ्च ?

काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले गत बुधबार दुई स्वदेशी पुनर्बीमा कम्पनीलाई चुक्तापुँजी बृद्धिको क्यापिटल प्लान पेश गर्न निर्देशन दियो ।  सरकारी मातहतमा रहेको नेपाल रिइन्स्योरेन्स र पब्लिक कम्पनी हिमालयन रिइन्स्योेरेन्सलाई हालको पुँजीले जोखिम बहन गर्न नसक्ने बताउँदै प्राधिकरणले आगामी १ वर्षभित्र पुँजी बढाउन निर्देशन दिएको छ ।...

हिमालयन लाइफको एजीएमः नयाँ सञ्चालक चयन, सेयरधनीलाई राम्रो प्रतिफल दिने उद्घोष
CORPORATE

हिमालयन लाइफको एजीएमः नयाँ सञ्चालक चयन, सेयरधनीलाई राम्रो प्रतिफल दिने उद्घोष

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ ।  सो बार्षिक साधारण सभा साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भए पश्चातको पहिलो भएको कम्पनीले जनाएको छ । 

नेशनल लाईफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण
CORPORATE

नेशनल लाईफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण

काठमाण्डौ । कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितिमा कम्पनीले लुम्बिनी लक्जरी टुरअन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ ।  कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरुले...

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, हिमालयन र नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, हिमालयन र नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३०.९२ अंकले घटेर २हजार ०६७ विन्दुमा झरेको छ ।  नेप्से सूचकसँगै कारोबार रकम समेत घटेर ४ अर्ब १८ करोडमा सीमित भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये वित्त उपसूचकबाहेक अन्य सबै उपसूचक राताम्य भएका छन् ।  

हिमालयन लाइफ इन्स्योरेन्सको एजीएम आज,के-के छन् अजेण्डामा ?
INSURANCE

हिमालयन लाइफ इन्स्योरेन्सको एजीएम आज,के-के छन् अजेण्डामा ?

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको १६ औँ वार्षिक सानधारण सभा आज काठमाण्डौको गैरीधारामा रहेको सिल्भर ओक बेंक्वेटमा आयोजना हुन लागेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.