बुधबार, चैत्र २०,२०८१ 01:24:11
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:24:11
सूचीकृत सेयरमा लगानी बढाउँदै नेको, कमर्सियल बैंकमा मात्रै ६ करोड बढी
INSURANCE

सूचीकृत सेयरमा लगानी बढाउँदै नेको, कमर्सियल बैंकमा मात्रै ६ करोड बढी

काठमाण्डौ । सेयरधनीहरुको हात रित्तो बनाएको नेको इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी बढाउँदै गएको छ ।  कम्पनीको प्रतिवेदनअनुसार नेको इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर कम्पनी, म्युचुअल फण्डका इकाई र अन्य कम्पनीको सेयरमा लगानीको दायरा बढाएको छ ।  कम्पनीले आर्थिक वर्ष २०७९/८० मा यस्ता कम्पनीहरुको सेयरमा कुल ५९...

प्रभू महालक्ष्मी लाइफबाट रमेश भट्टराईको ग्रेसफूल विदाई, बीमा क्षेत्रकै प्रेरक सीईओ
INSURANCE

प्रभू महालक्ष्मी लाइफबाट रमेश भट्टराईको ग्रेसफूल विदाई, बीमा क्षेत्रकै प्रेरक सीईओ

काठमाण्डौ । जीवन बीमा क्षेत्रका पायोनियर र उदाहरणीय सीइओको परिचय बनाएका रमेशकुमार भट्टराईलाई प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले ग्रेसफूल विदाई गरेको छ ।  पूर्व सहमतिअनुसार विभिन्न सेवासुविधासहित सीइओ भट्टराईलाई कम्पनीले ग्रेसफूल विदाई गरेको हो ।  प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सका एक सञ्चालकाअनुसार यो वर्ष वार्षिक साधारणसभालगत्तै आफूले विदा लिने भट्टराईले...

निर्जीवन बीमा व्यवसायमा शिखर सधैं लिडर, ६ महिनाको बीमाशुल्क आर्जनमा पनि नम्बर वान
INSURANCE

निर्जीवन बीमा व्यवसायमा शिखर सधैं लिडर, ६ महिनाको बीमाशुल्क आर्जनमा पनि नम्बर वान

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।नेपाल बीमा प्राधिकरणकाअनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा औसतमा ३.४२ प्रतिशतले घट्न पुगेको छ । गत वर्षको यही अवधिमा १४ निर्जीवन बीमा कम्पनीले २० अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  समीक्षा अवधिसम्म ८ कम्पनीको...

नेको इन्सुरेन्सको साधारण सभा आज,के–के छन् अजेण्डामा ?
INSURANCE

नेको इन्सुरेन्सको साधारण सभा आज,के–के छन् अजेण्डामा ?

काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारणसभा आज आयोजना हुँदैछ । सभा काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा आयोजना हुनेछ ।  

इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल र फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सको संयुक्त संयोजनमा वेबिनार सम्पन्न
INSURANCE

इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल र फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सको संयुक्त संयोजनमा वेबिनार सम्पन्न

 काठमाण्डौ । इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल(आईआईएन) र फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेड(एफआरबीएल) को संयुक्त संयोजनमा ‘Transformative Resilience in Evolving Risk Landscapes’  बिषयमा वेबिनार सम्पन्न भएको छ  ।  उक्त वेभिनार माघ १० गते भर्चुअल माध्यम जुममार्फत सम्पन्न भएको हो । वेबिनार Cyber Insurance , Parametric Modelling र Catastrophe Modelling मा आधारित रहेको थियो । 

आर्थिक मन्दीको प्रभाव: नवीकरणको भरमा चल्न थाल्यो बीमा व्यवसाय
INSURANCE

आर्थिक मन्दीको प्रभाव: नवीकरणको भरमा चल्न थाल्यो बीमा व्यवसाय

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन (नयाँ व्यवसाय) २.५५ प्रतिशतले घटेको छ ।  नेपाल बीमा प्राधिकरणकाअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा अधिकांश कम्पनीको नयाँ व्यवसाय खस्किएको देखिएको हो ।  पुष मसान्तसम्म १४ जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत १३ अर्ब ८१ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन गत वर्षको तुलनामा २.५५ प्रतिशतले कम हो । गत...

प्रभु महालक्ष्मी लाइफको  निमित्त सीईओमा प्रसाई नियुक्त
INSURANCE

प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा प्रसाई नियुक्त

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । प्रसाईलाई कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।  

सानिमा जिआई इन्स्योरेन्सका सेयरधनी पनि परे हिस्स
INSURANCE

सानिमा जिआई इन्स्योरेन्सका सेयरधनी पनि परे हिस्स

काठमाण्डौ । सानिमा जिआई इन्स्योरेन्स लिमीटेड पनि लगानीकर्तालाई निराश बनाउने कम्पनीको सूचीमा परेको छ ।  यो कम्पनीले पनि गत वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

हिमालयन एभरेष्ट  इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
INSURANCE

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन एभरेष्ट  इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज(माघ ११ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

सानिमा रिलायन्स लाइफको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा
INSURANCE

सानिमा रिलायन्स लाइफको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(माघ ११ गते) आयोजना हुँदैछ ।  कम्पनीको छैठौं साधारण सभा आज नक्सालमा रहेको आम्रपाली ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ ।  

जीवन बीमा कम्पनीले ६ महिनामै संकलन गरे ७४ अर्ब बढी प्रिमियम, कसको वृद्धिदर कति ?(तथ्याङ्कसहित)
INSURANCE

जीवन बीमा कम्पनीले ६ महिनामै संकलन गरे ७४ अर्ब बढी प्रिमियम, कसको वृद्धिदर कति ?(तथ्याङ्कसहित)

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीले ७४ अर्ब बढी प्रिमियम संकलन गरेका हुन् ।  बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको यसै अवधिको तुलनामा ३.५८ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म १४ जीवन बीमा...

बीमा कम्पनीमा आईआरएमआईएस प्रणाली अनिवार्य, डेटा म्यानुपुलेटको समस्या हट्ने
INSURANCE

बीमा कम्पनीमा आईआरएमआईएस प्रणाली अनिवार्य, डेटा म्यानुपुलेटको समस्या हट्ने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि यही माघ महिनादेखि अनिवार्य रुपमा इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) मागर्दशन लागू गरेको छ ।  प्राधिकरणका अनुसार अब जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले बीमा तथ्याङ्क तथा सूचनाहरु प्राधिकरणले माग गरेबमोजिम आईआरएमआईएस प्रणालीमार्फत् उपलब्ध गराउनुपर्नेछ ।  यसअघि बीमा कम्पनीहरुले...

नेपालगञ्ज उपमहानगरपालिका १ नं. वडाका मजदुरको बीमा गार्डियन माइक्रो लाइफमा
INSURANCE

नेपालगञ्ज उपमहानगरपालिका १ नं. वडाका मजदुरको बीमा गार्डियन माइक्रो लाइफमा

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ कार्यालयबीच लघु जीवनबीमा सम्बन्धी सहमति भएको छ ।  वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको १ लाख रुपैयाँसम्मको म्यादी लघु जीवन बीम ागरिदिन गार्डियन माइक्रो लाइफसँग सम्झौता गरेको हो ।  

फेडेरल र निर्मा बीच समझदारी,बीमा,जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि गरिने
INSURANCE

फेडेरल र निर्मा बीच समझदारी,बीमा,जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि गरिने

काठमाण्डौ । फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा) बीच रणनितिक समझदारी भएको छ ।  फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स र निर्मा बीच बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारी माघ ०९...

नेपाल लाइफले यसकारण दिन सकेन लाभांश, कम्पनी भन्छ : अर्को पटक उत्कृष्ट लाभांश दिन्छौं
INSURANCE

नेपाल लाइफले यसकारण दिन सकेन लाभांश, कम्पनी भन्छ : अर्को पटक उत्कृष्ट लाभांश दिन्छौं

काठमाण्डौ ।जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी व्यवसाय भित्र्याउँदै आएको नेपाल लाइफ इन्स्योरेन्सले यसपटक सेयरधनीहरुको हात रित्तो बनाएको छ ।  गत माघ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष(आव) २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको हो । 

९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, २ पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार
INSURANCE

९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, २ पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.४० अंकले घटेर २ हजार ९८ विन्दु कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१० वटा कम्पनीको १ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रभु महालक्ष्मी लाइफको २६.९६० हजार कित्ता सेयर बिक्रीमा
INSURANCE

प्रभु महालक्ष्मी लाइफको २६.९६० हजार कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत समूहको २६ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थागत समूहको २६  हजार ९६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।    

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर कायम, अधिकतम ८५ रुपैयाँसम्म प्रदान गरिने
INSURANCE

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर कायम, अधिकतम ८५ रुपैयाँसम्म प्रदान गरिने

 काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।   

५ महिनामा झण्डै ४५ हजार बीमितले त्यागे बीमा पोलिसी, कुन कम्पनीबाट कति ?
INSURANCE

५ महिनामा झण्डै ४५ हजार बीमितले त्यागे बीमा पोलिसी, कुन कम्पनीबाट कति ?

काठमाण्डौ ।जीवन बीमा कम्पनीबाट हालसम्म ४४ हजार ९५५ वटा बीमा पोलिसी त्याग (सरेण्डर) भएको छ ।  नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीबाट चालू आर्थिक वर्ष २०८०/ ०८१ को ५ महिनासम्ममा ४४ हजार बढी बीमितबाट पोलिसी सरेण्डर भएको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.