काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने नीति लिएको छ ।
आगामी आवमा मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्दै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने सरकारले नीति बनाएको हो ।
साथै, एकीकृत जलाधार व्यवस्थापनमार्फत् पानी सञ्चय, भूक्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनस्र्थापना गर्न सरकारले ध्यान दिने नीति लिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।