सोमबार, फाल्गुन ४,२०८२ 06:43:39
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 06:43:39
Bizshala
Global IME Bank Limited

नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणको कानूनमा समसामयिक सुधार गरिने

नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणको कानूनमा समसामयिक सुधार गरिने
Shivam Cement

काठमाण्डौ । सरकारले सम्पत्ति सुद्धीकरण निवारण प्रणालीको सुदृढीकरणका लागि नियामक निकायहरुहरुको निगरानी अनुसन्धान र कारबाहीलाई सबल तुल्याइने भएको छ ।  

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवमा सम्पत्ति सुद्धीकरण निवारण प्रणालीको सुदृढीकरणका लागि नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी नियमन लगायनका नियामक निकायलाई सब तुल्याइने बताए ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसका साथै वित्तीय क्षेत्रका नियामक निकायको क्षमता विस्तार गर्ने समेत उनले बताए । पूँजी प्रवाह र कर्जाको पहुँजको सहजता ल्याउन आवश्यक प्रबद्र्धन मिलाइने अर्थमन्त्री पौडेलले बताए ।  

त्यस्तै, नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणसम्बन्धी कानूनमा समसामयिक सुधार गरिने उनले बताए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.