बीमा कम्पनीको सञ्चालक र सीईओको योग्यताको परीक्षण गर्दै प्राधिकरण
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उपयुक्तता परीक्षणका लागि विस्तृत अध्ययन सुरु गरेको छ । प्राधिकरणले ऐन, कानूनमा भएको व्यवस्थाबमोजिम बीमा कम्पनीका सञ्चालक र सीईओहरुको योग्यताको परीक्षण गर्न लागेको हो । प्राधिकरणले गत असार २१ गते पत्र जारी गर्दै उपयुक्तता परीक्षण गर्ने प्रयोजनका लागि बीमकका सञ्चालक र सीईओको...