सलिकोले कर्मचारीलाई बाँड्यो साढे ६ करोड बोनस, तलब २८% ले वृद्धि
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले आफ्ना कर्मचारीलाई साढे ६ करोड रुपैयाँ बोनस बाँडेको छ । कम्पनीले गत आवमा आफ्ना कर्मचारीलाई ६ करोड ५४ लाख रुपैयाँ बोनस बाँडेको हो । यो बोनस अघिल्लो आवको तुलनामा ९.७१ प्रतिशतले बढी हो । उक्त आवमा कम्पनीले कर्मचारीलाई ५ करोड ९६ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । कम्पनीले कर्मचारीलाई दिने बोनस ९.७१ प्रतिशतले बढाएको छ । यसर्थ...

