खल्ती सुरक्षा प्लसः रु.७६० मै ५.३० लाखको बीमा, स्वास्थ्य, दुर्घटना, जीवन बीमा साथै अन्य स्वास्थ्य सुविधा
काठमाण्डौ । वालेट ‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘खल्ती सुरक्षा ‘प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ। मात्रै ७६० रुपैयाँबाट सुरु हुने यस प्याकेजमा प्रयोगकर्ताले ५ लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य, दुर्घटना, र जीवन बीमा साथै १ लाख ५० हजार बराबरको...

