हकप्रददेखि नियामकको अस्थिर नीतिको भारीले थिच्यो बीमा कम्पनीलाई, सेयरमूल्यमा छैन आकर्षण
काठमाण्डौ । माघ महिनादेखि चैतको अन्त्यसम्म बीमा कम्पनीहरुको लागि लाभांश घोषणा समय मानिन्छ । बैंक वित्तीय संस्था र अन्य कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुले केही ढिला लाभांश घोषणा गर्छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई पुनर्बीमा कम्पनीसहित कुल २६ वटा बीमा कम्पनी सूचीकृत छन् । जसमध्ये २० कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् भने ६ वटा कम्पनीले लाभांश घोषणा...

