हिमालयन लाइफद्वारा रु.१९.१२ लाख मृत्यु दाबी भुक्तानी
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बगर शाखा कार्यालयले मृतक बीमित झवराज अधिकारीको परिवारलाई १९ लाख १२ हजार ५ सय रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । उक्त रकमबराबरको चेक कम्पनीका उप–प्रदेश प्रमुख गणेश धमलाले मृतक बीमितकी श्रीमती राधा पौडेललाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । मृतक अधिकारीले केहि वर्ष अघि...

