साविक महालक्ष्मी लाइफको नयाँ बोनसदर कायम, अधिकतम ५५ रुपैयाँसम्म प्रदान गरिने
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साविकको महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट वैशाख २ गते स्वीकृत भएको जनाएको छ । कम्पनीले २०८० असार मसान्तसम्म...

