बीमा सूचना केन्द्र स्थापनाका लागि प्रारम्भिक चरणको छलफल सुरु, सुझाव संकलनलाई निरन्तर अघि बढाइनेछःअध्यक्ष सिलवाल
काठमाण्डौ । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सूचना केन्द्र स्थापनाका लागि प्रारम्भिक चरणको छलफल शुरु भएको र सुझाव सङ्कलनलाई सघनताका साथ निरन्तर रूपमा अगाडि बढाइने बताएका छन् । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाण्डौमा आयोजना भएको बीमा सूचना केन्द्र सम्बन्धी छलफल एवम्...

