आईतवार, बैशाख ६,२०८३ 05:53:53
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:53:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

Bizshala
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भइसकेको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।  

कम्पनीको आईपीओ कुल सदर भएको आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । सेयर पाउने लगानीकर्ताबीच यतिबेला कम्पनीको आइपीओले दोस्रो बजारमा कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने जिज्ञासाको विषय बनेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम १००.३४ रुपैयाँदेखि अधिकतम ३०१.०२ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कम्पनीको वास्तविक नेटवर्थको आधारमा तोक्ने गर्दछ । नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीनगुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।  

CG Motors
Garima Development Bank
IME remit

गार्डियन माइक्रो लाइफको आर्थिक वर्ष २०७९/८० को वास्तविक प्रतिसेयर नेटवर्थ १००.३४ रुपैयाँ रहेको छ । कम्पनीले आव २०८३/८४ सम्म नेटवर्थ १०४.११ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.