गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा १४.४२%ले वृद्धि
काठमाण्डौ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा १४.४२ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले समीक्षा अवधिमा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो।कम्पनीको खुद बीमाशुल्क आर्जन उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आवमा ११ करोड ८७ लाख...

