सेयर बजारमा लगानीको दायरा बढाउँदै आइएमई लाइफ, वाणिज्य बैंकहरुमा कम्पनीको आकर्षण
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सूचीकृत पब्लिक कम्पनीको सेयरमा कुल ५६ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले व्यवसायसँगै लगानीको दायरा समेत बढाउँदै लगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा कम्पनीले ८०५.९३ प्रतिशतले सेयरबजारमा गरेको लगानी बढाएको छ । गत वर्षको...

