प्रभु इन्स्योरेन्सले ३९.१७% ले बढायो कर्मचारी बोनस, तलब समेत २५.८२% वृद्धि
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारी सुविधाका लागि कुल १९ करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएको छ । कम्पनीले गत आर्थिक वर्षमा कर्मचारी सुविधाका लागि १९ करोड २० लाख रुपैयाँ खर्च गरेको हो । कर्मचारी सेवा सुविधाका लागि खर्च गरेको उक्त रकम अघिल्लो आवको तुलनामा ३९.१७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारी सेवा सुविधाका लागि १३ करोड ७९ लाख रुपैयाँ...

