नयाँ व्यवसाय बढाउन नेशनल र नेपाल लाइफ खप्पिस, ७ वटा कम्पनीको खस्कियो प्रथम बीमा शुल्क आर्जन
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सामान्य सुधार देखिएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत वर्षको तुलनामा प्रथम बीमा शुल्क आर्जन ३.८८ प्रतिशतले मात्रै वृद्धि गरेका छन् । जीवन बीमकहरुले नयाँ व्यवसायमार्फत चालु आर्थिक वर्षको १० महिनासम्म २४ अर्ब २३ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा सामान्य मात्रै वृद्धि हो । गत...

