लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया
काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा लुम्बिनी प्रदेशको राप्ती उपत्यकामा ‘प्रदेश सरकारसँग नेपाल बीमा प्राधिकरण’विषयक छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले प्रदेश सरकारले नेपाल बीमा प्राधिकरणसँग समन्वय गरेर‘प्रदेश बीमा नीति’ल्याउने जानकारी दिए ।

