शिव श्री हाइड्रोपावरको सञ्चालकमा बज्राचार्य
काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सिजन बज्राचार्य नियुक्त भएका छन् । उनी असार ८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भई सञ्चालक नियुक्त भएका हुन् ।
TRENDING
काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सिजन बज्राचार्य नियुक्त भएका छन् । उनी असार ८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भई सञ्चालक नियुक्त भएका हुन् ।
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। संस्थाले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाले यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको जनाएको छ । बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन ।
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल २२ हजार ६९६ कित्ता सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असार ३२ गते बुधबारका दिन पोखरामा रहेको होटल सिटी स्क्वायरमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा संस्थापक तर्फको सेयर स्वामित्व परिवर्तन गरी ५१ प्रतिशत कायम गर्ने तथा...
काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लक इन अवधि साउन १७ गते समाप्त हुन लागेको हो । कम्पनीका अनुसार उक्त मितिमा कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन...
काठमाण्डौ । गत जेठ ७ गते २७७५ विन्दु चुमेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । त्यसयता बजारले करिब १७५ अंक गुमाएर आज २६ सयको विन्दुमा बन्द भएको छ । प्राविधिक रुपमा पछिल्लो बजारलाई डाउ थेउरीमार्फत नियाल्दा भने लोवर लो र लोवर हाईका सिरिज बनाउँदै गरेको देखिन्छ । अर्थात बजार डाउन ट्रेन्डमा चलेको देखिन्छ । त्यसैगरि हालको बजारलाई ट्रेन्डलाइन मार्फत नियाल्दा बजारको अबको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ५ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भ्उक्ँे छ । आज उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, त्रिशक्ति सेक्युरिटिज र...
काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनको अनुमति दिन थालेपनि उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरु पाइपलाइनमै सीमित छन् । बोर्डले कम्पनीहरुको नेटवर्थ हेरेर धमाधम आइपीओ निष्कासनको अनुमति दिन थालेको छ । प्रायजसो हाइड्रो सेक्टरका कम्पनीले आइपीओ निष्कासनको लागि अनुमति पाएका छन् । त्यसो त आइपीओ जारी गर्न अनुमति माग्ने कम्पनीहरुमा धेरै हाइड्रो...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से झिनो अंकले घटेर बन्द भएको छ । आज कारोबारको पहिलो प्रहरमा बजार २८ अंकले बढेको थियो । तर दिनभरको कारोबारमा भने यो बढोत्तरी टिक्न सकेन । फलस्वरुप आज नेप्से अन्त्यमा झिनो अंकले घटेर बन्द भयो । आज बजारका साथसाथै कारोबार पनि करिब एक अर्बले घटेको छ । पछिल्लोपटक सेयर बजारमा हरेक गुड न्यूजलाई लगानीकर्ताहरुले बेच्ने अवसरको रुपमा...
काठमाण्डौ । खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।
काठमाण्डौं । लामो रस्साकस्सी पछि आएको नयाँ टीएमएसमा पनि समस्या देखिएको छ । ब्रोकरहरुले आफैले ल्याएको टीएमएसमा समस्या देखिए पछि ब्रोकर र लगानीकर्ता हैरान भएका छन् । केही समय पहिले नप्सेको टीएमएसमा समस्या देखिएको भन्दै ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालनमा ल्याएका थिए ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.२२ अंकले घटेर २६०० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.०४ प्रतिशत र निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले घटेको छ...
काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा युगेश लाल बिजुक्छे नियुक्त भएका छन् । असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिजुक्छेलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । असार ६ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २९ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यसमध्ये बैंकले १ लाख १५ हजार ५१८ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र १४ हजार ३१२ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले ९३ हजार ६२९ कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरी बिक्रीमा राखिएकोमा आवेदन नपरेको उक्त सेयर असार २४ गतेदेखि पुनः बिक्री गर्न लागेको हो । यो सेयर सर्वसाधारण समूहको लकइनमा नरहेको सेयर हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी...
काठमाण्डौ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा झिनो अंकको सुधार आयो । आज बजार बढ्दा कारोबार भने अघिल्लो दिनको तुलनमा साढे २ अर्ब भन्दा बढीले घट्यो । यो कारोबार भनेको २० दिने औषत कारोबार भन्दा कम देखिन्छ । आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा डोजी स्टार बनेको छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल हो । यसले बजारमा लगानीकर्ता निकै अन्यौलमा...
काठमाण्डौ। साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड रहेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.