ग्राउण्ड जिरोका लगानीकर्तामा सरकार ढल्ने चिन्ता, भन्छन ‘ठूला खेलाडी नै संकटमा ! ’
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज राजधानीका ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति सामान्य देखिन्थ्यो । केही लगानीकर्ताहरुलाई वार्षिक साधारण सभामा भ्याइ नभ्याइ देखिन्थ्यो । धेरै कम्पनीहरुको साधारण सभा पनि चल्दै गरेको र बजार पनि साइडवेज चलेको कारण होला ब्रोकरहाउसहरुमा लगानीकर्ताको उपस्थिति खासै...

