चन्द्रागिरी हिल्सको १ करोड ३८ लाख कित्ता सेयरको लकइन खुल्दै
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको लक इनमा राखिएको सेयरको लकइन आगामी माघ ८ गते समाप्त हुने भएको छ ।कम्पनीले संस्थापकतर्फको सेयर, स्थानीय वासिन्दातर्फको सेयर सेयर र कम्पनीका कर्मचारीको पाएको सेयरको लक इन माघ ८ गते समाप्त हुन लागेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

