सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.८६ प्रतिशत र निर्जीवन बीमा समूह १.६५ प्रतिशतले...

