सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
काठमाण्डौ । स्थानिय बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । आज गत शुक्रबारको तुलनामा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।
TRENDING
काठमाण्डौ । स्थानिय बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । आज गत शुक्रबारको तुलनामा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ ।
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश दिने भएको छ । संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायय चुक्तापूँजीको १४.२५ बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश दिने निर्णय गरेको हो ।
काठमाण्डौ । इष्टर्न साहारा कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आगामी पुस २७ गतेका लागि डाकेको हो ।
काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २७ गते आइतबारका दिन सभा डाकेको हो । उक्त सभा पोखरा कास्कीमा रहेको आभ्या क्लबमा बिहान ११ बजेदेखि आयोजना हुनेछ । सभामा गत आर्थिक वर्षका लागि २०८१ असार...
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
काठमाण्डौ । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गर्न लागेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता र कर्मचारीहरुका लागि २६ हजार ११९ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले...
काठमाण्डौ । सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाललाई नेपाल धितोपत्र बोर्ड(सेबोन)को सिफारिसमा प्रहरीले पक्रेपछि सामाजिक सञ्जाल शुक्रबार साँझदेखि तातेको छ । सेयरबजारकै चर्चितदेखि नयाँ र गुमनाम लगानीकर्ता समेत आ–आफ्नो तर्कसहित सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । बजारमा धेरैले फलो गर्ने लगानीकर्ताहरु(जसलाई ठूला, विज्ञ वा यस्तै यस्तै उपनाम दिइन्छ)...
काठमाण्डौ । धितोपत्र बोर्डको सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट पक्राउ परेका सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवालले हिरासतमै भोक हड्ताल सुरु गरेका छन् । उनका एक सहयोगीकाअनुसार अग्रवालले हिजो बेलुकादेखि नै केही नखाई अनिश्चितकालीन भोक हड्ताल सुरु गरेका हुन् ।
काठमाण्डौ । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नियन्त्रणमा लिएको छ । उनलाई काठमाण्डौबाट केहीबेरअघि अनुसन्धानका लागि भन्दै आएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा हितेन्द्र देव शाक्य चयन भएका छन् । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको २३३ औं बैठकले शाक्यलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बाशु अधिकारी नियुक्त भएका छन् । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ स्वीकृत गर्दा भएको मिलेमतो र भ्रष्टाचारको विषयमा छानबिन गर्न एक समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले रिलायन्स स्पिनिङ मिल्सको शेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निस्काशन गर्ने सम्बन्धमा भएका काम कारवाहीका सम्बन्धमा निष्पक्ष छानबिन गर्न भन्दै सञ्चालक विनोदकुमार...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको भाउ २ हजार रुपैयाँले घटेको हो ।
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.