निरन्तर घटिरहेको सुनको मूल्यमा ब्रेक, आज कतिले बढ्यो ?
काठमाण्डौ । निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ ।
TRENDING
काठमाण्डौ । निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य ३ सय रुपैयाँले घटेको थियो ।
काठमाण्डौ । सुनको मूल्य आज पनि घटेको छ । घरेलु बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । डलरको मूल्य बढेसँगै र यो साता अमेरिकी केन्द्रीय बैंकले सन् २०२५ का लागि आयोजना गर्न लागेको पहिलो बैठकमा ब्याजदरसम्बन्ध्री निर्णय हुनसक्ने लगानीकर्ताको अपेक्षाबीच सुनको मूल्य घटेको हो ।
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । सुनको मूल्य हालसम्मकै उच्च नजिक पुगेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.५१ प्रतिशत अर्थात १४.०७ डलरले बढेको छ । यो वृद्धिसँगै सुनकोृ मूल्य प्रतिऔंस २ हजार ७७२ डलर कायम भएको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य दुई महिनाकै उच्च कायम भएको छ । डलर कमजोर बन्दा र अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको थालनी गरेसँगै सम्भावित भन्सार शुल्कको जोखिम लगयातका अनिश्चितताका कारण सुनको मूल्यमा उच्च वृद्धि देखिएको हो । आजको कारोबारमा सुनको मूल्य १.४९ प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य ४०.४१ डलरले...
काठमाण्डौ । सुनको मूल्य आज बढेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.६० प्रतिशत अर्थात १६.२५ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७०३ डलरमा सीमित बनेको छ । गत शुक्रबार डलरको मूल्य बढ्दा सुनको मूल्यमा दबाब परेको हो । यद्यपी डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्नै लाग्दा उनले अपनाउने नीतिप्रतिको अनिश्चिनता बढेसँगै भने साप्ताहिक...
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । सुनको मूल्य पछिल्लो एक महिनाकै उच्च कायम भएको छ । हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको तथ्यांकले ट्रेजरीको रेटमा थप दबाब पर्दा सुनको मूल्य उकालो लागेको हो । यस्तै अमेरिकी मुद्रास्फितीदर पनि अपेक्षा गरेभन्दा कम देखिएपछि फेडरल रिजर्भले ब्याजदर सम्बन्धी निर्णय समेत प्रभावित बन्ने देखिएको छ ।
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १.०६ प्रतिशत अर्थात २८.३९ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६९७ डलर पुगेको छ । डलरको मूल्यमा आएको गिरावट र अमेरिकी मुद्रास्फिती अपेक्षा गरेभन्दा कम देखिएका कारण सुनको मूल्यमा वृद्धि देखिएको हो ।
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.