सुनको मूल्य एकैदिन ३२ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.९६ प्रतिशत अर्थात ३२.८४ डलरले बढेको हो ।यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ४४७ डलर पुगेको छ ।

