सुनको मूल्यमा १३ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.४९ प्रतिशत अर्थात प्रतिऔंस १३.२३ डलरले घटेको छ । यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ६८४ डलरमा कारोबार भईरहेको छ ।

