सुनको मूल्य ३८०० ले बढ्यो, चाँदीमा करिब ६% को उछाल
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य प्रतितोलामै ३ हजार ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि नेपाली बजारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेर ३ लाख १७ हजारको उचाईमा पुगेको हो ।

