मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै राष्ट्र बैंक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८२ वैशाख १६ गतेदेखि २०८३ वैशाख १६ गते गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले...

