डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४५ र बिक्रीदर १३९.०५ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४४.८० रुपैयाँ र बिक्रीदर १४५.४३ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७४.८८ रुपैयाँ र बिक्रीदर १७५.६४ रुपैयाँ कायम भएको छ ।...