सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगरौं, क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याए ठूलो आर्थिक नोक्सान हुनसक्छ: राष्ट्र बैंक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगर्न सबैलाई सचेत गराएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।