डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि डलरको यही सटहीदर कायम थियो । आज यूरो र पाउण्डको भाउ भने बढेको छ । एक यूरोको खरिददर १६५.०३ रुपैयाँ र बिक्रीदर १६५.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो...

