आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.५७ रुपैयाँ र बिक्रीदर १४२.१७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ कायम थियो । यस्तै, आज एक यूरोको खरिददर १६६.२४ रुपैयाँ र बिक्रीदर १६६.९४ रुपैयाँ...

