काउलीको मूल्य घट्यो, पिंडालू र तिते करेलाको भने बढ्यो
काठमाण्डौ । आज काउलीको मूल्यमा गिरावट आएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काउली स्थानियको औषत प्रतिकेजी मूल्य २९ प्रतिशतले घटेको छ । यससँगै काउली स्थानियको प्रतिकेजी मूल्य १७ रुपैयाँ कायम भएको छ । यस्तै स्थानिय काउली(ज्यापु)को मूल्य २८ प्रतिशतले घट्दै २५ रुपैयाँ,मूला रातो ८ प्रतिशतले घट्दै ३० रुपैयाँ, मूला सेतो लोकल १५...