इन्टरनेट कम्पनीहरूको कर विवाद सर्वोच्चमा, अर्बौं राजस्व दाउमा
काठमाण्डौ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरू र सरकारबीच दूरसञ्चार सेवा दस्तुर (TSC), भ्याट तथा अन्य कर दायित्वसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ।डिश मिडिया नेटवर्क, क्लासिक टेक, सुबिसु केवलनेट र भायानट कम्युनिकेसन्सले ठूला करदाता कार्यालयले गरेको कर निर्धारणविरुद्ध रिट दायर गरेका हुन्। सर्वोच्चले मुद्दाको सक्कल मिसिल झिकाएर पूर्ण सुनुवाइमा लैजाने आदेश दिइसकेको...

