राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त
काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ । बिहीबार बिहान सबेको मन्त्रिपरिषद बैठकले नयाँ सत्ता समीकरण बनेसँगै रिक्त रहेको योजना आयोगको ४ सदस्य पदमा नियुक्तिको निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ । बिहीबार बिहान सबेको मन्त्रिपरिषद बैठकले नयाँ सत्ता समीकरण बनेसँगै रिक्त रहेको योजना आयोगको ४ सदस्य पदमा नियुक्तिको निर्णय गरेको हो ।
काठमाण्डौ । घरेलु बजारमा पहेँलो धातु सुनको मूल्यमा फेरि उछाल देखिएको छ । नेपाली बजारमा बिहीबार लागि सुनको भाउ बढेर प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको हो । सुनको यो भाउ हालसम्मकै सर्वाधिक हो । बुधबार फाइन गोल्डको मूल्य प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ रहेको थियो । यसरी बुधबारको तुलनामा सुनको भाउ प्रतितोलामा २ हजार ६०० ले बढेको हो । यसरी एकैदिन नेपाली बजारमा...
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) रोशन कुमार अधिकारीको राजीनामा स्वीकृत भएको छ । संस्थाको चैत ८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको संस्थाले जनाएको छ ।
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्याली ’सम्पन्न गरेको छ । संस्थाले आफ्ना ३१ जना युवा महिला ग्राहक सदस्यहरु, तथा कैलाली जिल्लाको जोशीपुर स्थित मोहन्याल मावि कैलाली, लोखी स्थित राष्ट्रिय निमावि कैलाली, भगतपुर स्थित नेपाल होलील्याण्ड पब्लिक स्कूल, कैलाली, मुद्धि स्थित जनप्रकाश मावि कैलाली, बौनिया स्थित...
काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आइतबार मध्यनेपाल नगरपालिका वडा नं ५ समिभञ्याङ, लमजुङका स्थानिय बासिन्दा तथा सम्झना माध्यमिक बिधालयका अभिभावक, शिक्षक तथा विद्यार्थीहरुबीच चैत ५ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज...
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँके जिल्लाको डाँडा टपरीमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाकाआफ्ना १९ जना युवा महिला ग्राहक सदस्यहरु, १ जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा उक्त तालिम प्रदान गरेको हो । संस्थाको ग्लोबल मनि विकको अवसर पारेर...
काठमाडौं । दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाण्डौको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।आजका मितिसम्म काठमाण्डौ जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी हुने महसुस...
काठमाण्डौ । पाँचदलीय सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम(संकल्प) सार्वजनिक गरेका छन् । गठबन्धन सरकारमा सहभागी नेकपा एमाले, माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रम तथा संकल्प मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेका हुन् ।...
काठमाण्डौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकता दिएको बताएकि छन् । अमेरिकाको न्यूयोर्कमा जारी युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।उक्त अवसरमा उनले महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको बताएकी...
विनोद चौधरीसम्माननीय सभामुख महोदय,-आज म आर्थिक बर्ष २०८१/०८२ को बजेटमाथिको सिद्धान्त र प्राथमिकता सम्वन्धी छलफलमा यस गरिमामय संसदमा आफ्ना धारणाहरू राख्न गइरहेको छु । यस गरिमामय संसदमा उभिएर आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकताका सन्दर्भमा बोलिरहदा मैले विगत २० बर्षदेखि नेपाली अर्थतन्त्र, आर्थिक विकास र बजेटका सम्बन्धमा कस्तो सोंच प्रस्तुत गर्दै आइरहेको छु...
काठमाण्डौ । सरकार र मातहतका निकायहरु डिजीटल नेपालका गुलिया नारा लगाउन कहिल्यै पछि पर्दैनन् । तर, बोलीमा डिजीटल नेपालको रटान लगाउने सरकारी निकायहरुको पारा भने परम्परागत नै देखिन्छ । यस्तै समस्या र कार्यशैली अर्थमन्त्रालयका कर्मचारीहरुमा देखिन्छ । पछिल्लो उदाहरण धितोपत्र बोर्डको अध्यक्षमा परेको आवेदनको विषयमा सार्वजनिक रुपमा जानकारी गराउने ढुंगे युगजस्तो शैलीलाई लिन...
काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटमा करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले बनाउने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । बजेटको तयारी सुरु भैसकेको भन्दै उनले करका दर सहितका महत्वपुर्ण दरहरु परिमार्जन गर्दा तीन महलेलाई अनिवार्य गर्न लागिएको बताएका हुन् ।आइतबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० कार्यसमितिसँगको भेटमा मन्त्री पुनले यस्तो बताएका हुन् । मन्त्री...
काठमाण्डौ । विद्युतीय चुरोट (भेप)मार्फत भएको निकै ठूलो परिमाणको सुन तस्करी प्रकरणमा दोषी किटान गरिएका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।प्रहरी महानिरीक्षक बसन्त कुँवरले बिजशालासँग कुरा गर्दै महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको पुष्टि गरेका छन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाण्डौ ल्याइँदै...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साँँखु शाखा कार्यालयले आयोजना गरेको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
काठमाण्डौ । हिमालयन इन्टरप्राईजेज प्रा.लि.ले २०३८ साल देखि विभिन्न तहगत न्यायिक निकायबाट कानूनी उपचारको माध्यमबाट आफ्नो नाममा हक कायम भएको ललितपुरको पुल्चोकस्थित कित्ता नं. ४३ को ४–४–१–० रोपनी जग्गामाथि केही दिनदेखि केही समूहले अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरिरहेको र कम्पनीका संचालकहरुको व्यक्तिगत मानप्रतिष्ठामा आँच आउने गरी भ्रमपूर्ण समाचारहरु सम्प्रेषण भएका...
काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको बयान लिने तयारी गरेको छ । नेकपा एमालेसहितको गठबन्धन बनेर नयाँ सरकार बनेसँगै लगानीकर्तालाई त्रसित नपार्ने प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले सार्वजनिक प्रतिबद्धता जनाए पनि बाँसबारी छालाजुत्ता उद्योगले हडपेको भनिएको सरकारी जग्गामा विनोदको समेत संलग्नता देखिएपछि...
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मार्च १५ मा मूल्य घटेर आएकोले निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका प्रवक्ताका अनुसार शुक्रबार(आज) मध्यरातिदेखि नै लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घटाउने निर्णय भएको हो ।
काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न समयमा विभिन्न मुलुकबाट नेपालमा हुने सुन तस्करी प्रकरणमा कडा एक्सन थालेका छन् । सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले विभिन्न उच्चपदस्थहरुको सुन तस्करीमा संलग्नता किटान गरी कारबाहीको सिफारिस गरेपछि प्रधानमन्त्रीको समेत सहमति लिएर गृहमन्त्री लामिछानेले एक्सन लिएका हुन् । बिहीबार उच्चस्तरीय जाँचबुझ...
काठमाण्डौ । पोखरा फाईनान्स लिमिटेडले २७ औं वार्षिकोत्सव मनाएको छ । २०५३ सालदेखि आफ्नो बैकिङ कारोबार शुरू गरि निरन्तर सञ्चालित राष्ट्रिय स्तरको पोखरा फाईनान्सले आज आफ्नो २७ औं वार्षिकोत्सव मनाएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.