शनिबार, बैशाख २६,२०८३ 07:05:19
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 07:05:19
पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?
NEWS

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले वैशाख १८ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।  निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ ।  त्यस्तै, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाण्डौको लागि प्रतिकिलो लिटर २९ अमेरिकी...

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सेयर बजार बन्द रहने
NEWS

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा अंग्रेजी महिनाको मे १ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

ऋणात्मक रहेकासहित सबै क्षेत्रमा सुधार हुने, चालु आर्थिक वर्षमा अर्थतन्त्र ४.६१% ले बिस्तार हुने अनुमान
NEWS

ऋणात्मक रहेकासहित सबै क्षेत्रमा सुधार हुने, चालु आर्थिक वर्षमा अर्थतन्त्र ४.६१% ले बिस्तार हुने अनुमान

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार बिस्तार भई रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान सार्वजनिक भएको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन...

थुनामुक्त भए रेशम चौधरी
NEWS

थुनामुक्त भए रेशम चौधरी

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी प्रहरीको हिरासतबाट छुटेका छन्। चौधरी डिल्लीबजार कारागार कार्यालबाट छुटेका हुन् । सर्वोच्च अदालतबाट अनधिकृत पत्रका आधारमा चौधरी आज दिउसो पक्राउ परेका थिए ।  

रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत प्रहरी हिरासतमा
ECONOMY& POLITICS

रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत प्रहरी हिरासतमा

काठमाण्डौ । रेशम चौधरीलाई पक्राउका लागि पत्र लेख्ने सर्वोच्च अदालतका  शाखा अधिकृत पक्राउ परेका छन् । सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाण्डौ प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।  

रेशम चौधरी पक्राउ
ECONOMY& POLITICS

रेशम चौधरी पक्राउ

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौथरी आज प्रज्ञा भवन कमलादी परिसरबाट पक्राउ परेका हुन् । पक्राउपश्चात उनलाई डिल्लीबजार कारागार लगिएको छ । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।चौधरीलाई फैसला कार्यान्वयनका लागि लेखी आएकाले पक्राउ गरिएको प्रहरीले...

एमआरपी प्रावधानका जटिलतामा वाणिज्यमन्त्रीको ध्यानाकर्षण
ECONOMY& POLITICS

एमआरपी प्रावधानका जटिलतामा वाणिज्यमन्त्रीको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले बिक्रीका लागि बजार पठाउने सामानको लेबलमा अनिवार्य रुपमा अधिकतम खुद्रा बिक्री मूल्य(एमआरपी) उल्लेख गर्नुपर्ने कानूनी प्रावधानबाट सिर्जित जटिलताबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएको छ ।  संघका प्रथम उपाध्यक्ष अनिलकुमार अग्रवालले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले मंगलबार वाणिज्य...

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
ECONOMY& POLITICS

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित

काठमाण्डौ । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्ताव गरेको भन्सार विधेयक प्रतिनिधिसभा बैठकलले पारित गरेको हो। ्यो विधेयकलाई तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गराएका थिए । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा २०८० चैत १८ मा दफावार छलफलका लागि लगिएको थियो। यो विधेयक...

नारायणघाट–बुटवल सडकखण्ड वैशाख ३१ गतेसम्म राति ६ घण्टा बन्द हुने
NEWS

नारायणघाट–बुटवल सडकखण्ड वैशाख ३१ गतेसम्म राति ६ घण्टा बन्द हुने

काठमाण्डौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द हुने भएको छ । यो क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द ग्िरने भएको हो ।  यसअघि यही वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई  वैशाख ३१...

रु.१७.८६ अर्बबराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा २१ जना पक्राउ
NEWS

रु.१७.८६ अर्बबराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा २१ जना पक्राउ

काठमाण्डौ । पौने १८ अर्ब रुपैयाँ बराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा २१ जना प्रक्राउ परेका छन् । डिजिटल वालेट कम्पनीहरु सजिलो पे र पेवेल नेपाल प्रालिको बैंक खाता प्रयोग गरी १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ वित्तीय कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिएको जानकारीअनुसार ११ जिल्लामा गरिएको विशेष कारबाहीमा २१...

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव
ECONOMY& POLITICS

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई सुझाव दिएको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माण सन्दर्भमा नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार आयोजना गरेको कार्यक्रममा चेम्बरले औद्योगिक एवं व्यापारिक क्षेत्रमा देखिएका समस्या एवं सुधारको पहल सहित विभिन्न सुझाव दिएको हो...

नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक कदम !
NEWS

नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक कदम !

काठमाण्डौ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भन्डारीको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा होटल हिल्टन, काठमाण्डौमा वैशाख १२ गते सम्पन्न भयो ।  यस अवसरमा मन्त्री दामोदर भण्डारीज्यूको उपस्थितिमा नेपाल मैदा उद्योग संघ र भारतको Agriwatc कम्पनीबीच कृषि क्षेत्रमा सूचना...

टाइटानिक डुब्नुअघि लेखेको पत्र ४ लाख डलरमा बिक्री
OTHERS

टाइटानिक डुब्नुअघि लेखेको पत्र ४ लाख डलरमा बिक्री

काठमाण्डौ । टाइटानिक जहाज डुब्नुअघि एकयात्रुले लेखेको पत्र ४ लाख डलरमा बिक्री भएको छ । कर्नेल आर्चिबाल्ड ग्रासीले टाइटानिक डुब्नु केही दिनअघि मात्रै लेखेको उक्त पत्र बेलायतमा लिलामीमा राखिएको थियो ।  जहाँ उक्त पत्रका लागि ४ लाख डलर(३ लाख पाउण्ड)को बोलि लागेको हो । बेलायतको हेनरी अल्ड्रिज एण्ड सन्समा लिलामी गरिएको उक्त पत्र एक व्यक्तिले खरिद गरेका छन् । उनको परिचिय भने...

विद्या भट्टराई शिक्षा समितिमा, पूर्णबहादुर तामाङ अर्थमा
ECONOMY& POLITICS

विद्या भट्टराई शिक्षा समितिमा, पूर्णबहादुर तामाङ अर्थमा

काठमाण्डौ । हालै मात्रै शिक्षा मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई र राज्यमन्त्रीबाट बर्खास्तीमा परेका पूर्णबहादुर तामाङलाई संसदीय समितिमा मनोनयन गरिएको छ । प्रतिनिधि सभाका सदस्यको समिति हेरफेर गर्दै दुवै जनालाई संसदीय समितिमा मनोनयन गरिएको हो ।  यससँगै भट्टराईलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य र तामाङलाई अर्थ समितिमा मनोनयन गरिएको छ ।  

सगरमाथा आरोहणका लागि ४ सय बढीले लिए अनुमति, ७ हजार मिटरसम्म बाटो बन्यो
TOURISM

सगरमाथा आरोहणका लागि ४ सय बढीले लिए अनुमति, ७ हजार मिटरसम्म बाटो बन्यो

काठमाण्डौ । विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गर्नका लागि ४ सय बढीले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्यांकअनुसार आइतबारसम्म ५३ देशका ४०२ आरोहीले अनुमति लिएका हुन् ।  यी मध्ये ४१ आरोही समूह छन् । जसमा ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल ४१४ जनाले अनुमति लिएका थिए ।  

मधेश प्रदेश सचिव सहित तीन जना विरुद्ध भ्रष्टचार मुद्धा दर्ता
NEWS

मधेश प्रदेश सचिव सहित तीन जना विरुद्ध भ्रष्टचार मुद्धा दर्ता

काठमाण्डौ । मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशकलगायतका विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक...

सहकारी ठगी प्रकरणमा पक्राउ सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति
NEWS

सहकारी ठगी प्रकरणमा पक्राउ सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

शिक्षक र प्रहरीबीच झडप
NEWS

शिक्षक र प्रहरीबीच झडप

काठमाण्डौ । निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि आन्दोलनरत शिक्षक र प्रहरीबीच डप भएको छ । आज नयाँ बानेश्वरमा प्रहरी र शिक्षकहरुबीच झडप भएको हो ।  शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गर्दै पानीको फोहोरो प्रयोग गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।  

'एक साताभित्र गभर्नर नियुक्त गरिसक्ने ओली-देउवाबीच सहमति'
ECONOMY& POLITICS

'एक साताभित्र गभर्नर नियुक्त गरिसक्ने ओली-देउवाबीच सहमति'

काठमाण्डौ । प्रमुख सत्तारुढ घटक नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी ओलीनिकट मानिने युवा नेता विष्णु रिजालले नेपाल राष्टबैंकको गभर्नर अबको एकसाताभित्र नियुक्त भइसक्ने दाबी गरेका छन् ।  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्को सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिवार राति बालुवाटारमा भएको भेटवार्ताको प्रसंग...

बेइजिङमा नेपालका गन्तव्य प्रदर्शनी, नेपाल भ्रमण गर्न चिनियाँलाई आग्रह
TOURISM

बेइजिङमा नेपालका गन्तव्य प्रदर्शनी, नेपाल भ्रमण गर्न चिनियाँलाई आग्रह

काठमाण्डौ । चीनको राजधानी बेइजिङ्‌मा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औं ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम–२०२५)’ मार्फत नेपालका पर्यटकीय गन्तव्यहरु प्रस्तुत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरेको हो ।अप्रिल २४ देखि २६ सम्म नेशनल एग्रीकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीनदिने प्रदर्शनीमा करिब...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X