शुक्रबार, बैशाख २५,२०८३ 10:46:56
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 10:46:56
अमेरिकामा भिषण हिमपातका कारण कम्तीमा ५ जनाको मृत्यु, २३ सय बढी उडान रद्द
NEWS

अमेरिकामा भिषण हिमपातका कारण कम्तीमा ५ जनाको मृत्यु, २३ सय बढी उडान रद्द

काठमाण्डौ । अमेरिकामा आएको भिषण हिमपातका कारण कम्तीमा ५ जनाको मृत्यु भएको छ । अमेरिकाका मध्य पश्चिम र पूर्वी तटीय क्षेत्रमा एक दशकयताको अत्यधिक चिसो तापक्रम र भीषण हिमपात भएको छ । अत्यधिक चिसो र हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

मंगलबार बिहान गएको भूकम्पका कारण चीनमा कम्तीमा ३६ जनाको मृत्यु
NEWS

मंगलबार बिहान गएको भूकम्पका कारण चीनमा कम्तीमा ३६ जनाको मृत्यु

काठमाण्डौ । मंगलबार बिहान नेपालको सीमावर्ती चिनियाँ क्षेत्रलाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पबाट चीनमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । 

काउलीको मूल्य घट्यो, पिंडालू र तिते करेलाको भने बढ्यो
NEWS

काउलीको मूल्य घट्यो, पिंडालू र तिते करेलाको भने बढ्यो

काठमाण्डौ । आज काउलीको मूल्यमा गिरावट आएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काउली स्थानियको औषत प्रतिकेजी मूल्य २९ प्रतिशतले घटेको छ ।  यससँगै काउली स्थानियको प्रतिकेजी मूल्य १७ रुपैयाँ कायम भएको छ । यस्तै स्थानिय काउली(ज्यापु)को मूल्य २८ प्रतिशतले घट्दै २५ रुपैयाँ,मूला रातो ८ प्रतिशतले घट्दै ३० रुपैयाँ, मूला सेतो लोकल १५...

भूकम्प प्रभाव: परीक्षा सर्‍यो, कलेज बन्द, कहाँ के क्षति भयो ?
NEWS

भूकम्प प्रभाव: परीक्षा सर्‍यो, कलेज बन्द, कहाँ के क्षति भयो ?

काठमाण्डौ । मंगलबार एकाबिहानै आएको ७ म्याग्नुच्यूडको भूकम्पले जनजीवन त्रसित बनाएपछि त्रिभूवन विश्वविद्यालयको जारी स्नातक तह प्रथम वर्षको परीक्षा १५ मिनेट पछाडि सरेको छ ।  त्रिविका सूचना अधिकारीका अनुसार काठमाण्डौ लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस भई जनजीवन त्रसित भएपछि परीक्षार्थीहरुको अनुरोधमा परीक्षाको समयमा १५ मिनेट थप गरिएको हो ।  आजको परीक्षाको समय १५...

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् ।  नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै ढकालले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु...

कृषि विकास बैंकमा रोजगारीको अवसर
OTHERS

कृषि विकास बैंकमा रोजगारीको अवसर

काठमाण्डौ । कृषि विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले एक सूचना जारी गर्दै करार सेवामा सुरक्षा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।  यो पद वरिष्ठ शाखा प्रमुख सरह हुने बैंकले जनाएको छ । जम्मा १ जनाका लागि मात्रै दरखास्त आह्वान गरिएको यो पदका लागि नेपाली सेना वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी (प्राविधिक बाहेक) को राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहको पदबाट...

काठमाण्डौमा भूकम्पको धक्का
NEWS

काठमाण्डौमा भूकम्पको धक्का

काठमाण्डौ । आज काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा केही समय भूकम्पको धक्का महसुस भएको हो ।  काठमाण्डौसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको जनाइएको छ ।  

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ?
NEWS

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ?

काठमाण्डौ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा ३.३० प्रतिशतसम्म बृद्धि गरेको हो ।  विभागका अनुसार यात्रुबाहक सवारीतर्फ ३.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीतर्फ ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीतर्फ ०.०५ प्रतिशत भाडा बृद्धि गरिएको हो ।  

स्थापनाको ५ वर्षपछि पहिलो साधारण सभा आयोजना गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
NEWS

स्थापनाको ५ वर्षपछि पहिलो साधारण सभा आयोजना गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना भएको करिब ५ वर्षपछि पहिलो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। गत पुस ६ गते गोरखापत्र दैनिकमा पुस २७ गते कम्पनीको प्रथम वार्षिक साधारण सभा गर्ने भनी सूचना प्रकाशित भएको थियो । तर कम्पनीले विशेष कारणले मिति परिवर्तन गरी पुस  २९ गते काठमाण्डौमा सभा आयोजना गर्ने जनाएको छ।

मधेश प्रदेशका तत्कालिन सचिव सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ECONOMY& POLITICS

मधेश प्रदेशका तत्कालिन सचिव सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध १ करोड बिगो दाबी माग गर्दै आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०७९/८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधाम खाद्य सुरक्षा तथा कृषि...

नेपाल चेम्बर अफ कमर्सको पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा
ECONOMY& POLITICS

नेपाल चेम्बर अफ कमर्सको पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा भएको छ । चेम्बरको ७३ औं साधारण सभा तथा अधिवेशन पश्चात चेम्बरको नवगठित कार्यसमितिको कार्यसमिति सदस्य रोशन भोयद्योलाई यस समितिको सभापतिमा मनोनयन गर्नु भए अनुसार उनको सभापतित्वमा पूर्वाधार, जग्गा तथा आवास विकास, ईंटा लगायतका निर्माण सामग्री एवं निर्माण व्यवसायमा संलग्न र...

गोलभेडाको मूल्य घट्यो, सिमी र लौकाको भने बढ्यो
NEWS

गोलभेडाको मूल्य घट्यो, सिमी र लौकाको भने बढ्यो

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजारमा गोलभेडाको मूल्य घटेको छ भने सिमी, लौका, बन्दालगायतका तरकारीको मूल्य बढेको छ । आज गोलभेडा ठूलो भारतीयको औषत प्रतिकेजी मूल्य ११ प्रतिशतले घटेर ७५ रुपैयाँ, गोलभेडा सानो लोकलको मूल्य १८ प्रतिशतले घटेर २२ रुपैयाँ, गोलभेडा सानो भारतीयको मूल्य २३ प्रतिशतले घटेर ३२ रुपैयाँ, गोलभेडा सानो तराईको मूल्य ४ प्रतिशतले घटेर ३६ रुपैयाँ, आलु रातो...

नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न, मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति चयन
NEWS

नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न, मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाण्डौ । नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा गत पुस १८ गते शंकर होटेल काठमा(डौमा सम्पन्न भएको छ। संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य संजिव पाठकले गरेका थिए भने स्वागत मन्तब्य पूर्वअध्यक्ष सुमन पोखरेलले राखेका थिए । त्यसैगरी पूर्वअध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक...

कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दिगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल
NEWS

कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दिगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल

काठमाण्डौ । विराटनगर र सर्लाही, नेपाल ( नेपाल डिस्टिलरीज प्रालि (एनडीपीएल)ले एक बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखुकिसानहरूलाई सशक्तिकरण गरेर दिगो विकास प्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न निरन्तर क्रियाशील छ। गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमाकृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवाक्षेत्र भित्रका समुदायहरूमा...

नेपाल क्लाइम्बिङ बागमति प्रदेशमा महर्जन निर्वाचित
TOURISM

नेपाल क्लाइम्बिङ बागमति प्रदेशमा महर्जन निर्वाचित

काठमाण्डौ। नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत बागमति प्रदेश कमिटी तथा काठमाण्डौ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ । निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएका छन् । काठमाण्डौ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित भएका छन् । दुबै कमिटी ९ नौ जनाको रहेको छ ।

बिपी राजमार्ग पुन:निर्माणमा ९.६६ अर्ब खर्च हुने
NEWS

बिपी राजमार्ग पुन:निर्माणमा ९.६६ अर्ब खर्च हुने

काठमाण्डौ । बिपी राजमार्गको विभिन्न सडकखण्डको पुन:निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरो बाट राजमार्ग क्षतिग्रस्त बनेपछि गरिएको अध्ययनले यस्तो जनाएको हो ।  डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुन:निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो ।उक्त...

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको वार्षिक साधारणसभा सम्पन्न
NEWS

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले आफ्नो बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ कार्य समिति सर्वसहमति साथ चयन समेत गरेको छ ।  

मटरकोशाको मूल्य ४३% ले घट्यो, ब्रोकाउलीको भन बढ्यो
NEWS

मटरकोशाको मूल्य ४३% ले घट्यो, ब्रोकाउलीको भन बढ्यो

काठमाण्डौ । आज मटरकोशाको मूल्य ४३ प्रतिशतले घटेको छ । कालिमाटी तथा तरकारी विकास समितिका अनुसार आज मटरकोशाको औषत प्रतिकेजी मूल्य ४३ प्रतिशतले घटेर ६५ रुपैयाँ कायम भएको छ ।  

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित, अख्तियारलाई टेलिफोन ट्र्याकिङको अधिकार
NEWS

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित, अख्तियारलाई टेलिफोन ट्र्याकिङको अधिकार

काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।बिहिबार बसेको समितिको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित सो विधेयक पारित गरेको हो । उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको...

घट्न थाल्यो मध्यमर्स्याङदी जलविद्युत आयोजनाको विद्युत् उत्पादन
NEWS

घट्न थाल्यो मध्यमर्स्याङदी जलविद्युत आयोजनाको विद्युत् उत्पादन

काठमाण्डौ । मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा जल सतह घटेसँगै ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन समेत घट्न थालेको हो ।आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले आयोजनाबाट ३० मेगावाट बिजुली उत्पादन घटेको बताए । जल सतह अझै घट्ने क्रममा रहेकाले विद्युत उत्पादन थप घट्न सक्ने उनले बताए । हाल आयोजनाबाट ४० मेगावाट...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X