१२६ यात्रु बोकेको सिचुआन एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
काठमाण्डौ । चीनबाट १२६ जना यात्रु बोकेको चाटर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । चीनको सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट पोखरा अवतरण भएको हो ।
TRENDING
काठमाण्डौ । चीनबाट १२६ जना यात्रु बोकेको चाटर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । चीनको सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट पोखरा अवतरण भएको हो ।
काठमाण्डौ । आज संघीय संसदअन्तर्गत अर्थसहित विभिन्न चार वटा समितिको बैठक बस्दैछन् । अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्राविधिक समितिको बैठक आज बस्न लागेको हो ।अर्थ र पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे र राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै उप सहायक तह ४ का लागि कर्मचारी माग गरेको हो । यो पदका लागि एसएलसी÷एसइई वा सो सरह उत्र्तिण गरेको हुनु पर्नेछ । यसका साथै कम्प्युटरसम्बन्धी आधारभूत तालिम लिएको समेत हुनु पर्नेछ ।
काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाण्डौमा सम्पन्न संघको ४४ औं वार्षिक साधारण सभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिल कुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएका छन्...
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ । हाल आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो ।निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ ।
काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आशिंक रुपमा बिजुली उत्पादन सुरु भएको छ । गत असोजमा आएको बाढी तथा पहिरोका कारण बन्द भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ४५६ मेगावाटको यो आयोजनाबाट मंगलबार साँझदेखि पुनः बिजुली उत्पादन सुरु भएको हो । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाको आंशिक मर्मतसम्भार पछि सञ्चालन...
काठमाण्डौ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे मनाउँदैछ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर २५ मा क्रिसमस डे मनाइने गरिन्छ । येशु ख्रीष्टको जन्म आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको थियो । क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् । आजका दिन...
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त सभा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष,एनसीएचलका पूर्व अध्यक्षहरु तथा निवर्तमान सञ्चालकहरु, वर्तमान अध्यक्षहरु र...
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् ।आज तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्व पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव...
काठमाण्डौ । अमेरिकामा १ अर्ब १३ करोड डलरबराबरको चिठ्ठामा करिब ९ महिनापछि दाबी परेको छ । चिठ्ठा खुलेको ९ महिनापछि दाबी परेको न्यू जर्सी लर्टीले जनाएको छ । चिठ्ठा प्रदान गर्ने कम्पनीका अनुसार यो चिठ्ठा राशी ३ दशक लामो इतिहासकै पाचौं ठूलो हो । यो चिठ्ठा गत मार्च २६ मा खुलाइएको थियो ।
काठमाण्डौ । मंसिर मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आवको ५ महिनामा सरकारी ऋणको आकार ५८ अर्ब ३१ करोड रुपैयाँले वृद्धि भएको छ । गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब...
काठमाण्डौ । सरकारले थाइल्याण्ड लगायतका देशहरुमा जान चाहाने नेपालीहरुका लागि यात्रा सम्बन्धी सूचना (ट्राभल एभभाइजरी) जारी गरेको छ । थाईल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस लगायतका मुलुकहरुमा विभिन्न प्रलोभनहरु देखाइ जबरजस्ती अवैध कार्यहरु लगाइएको पाइएपछि सरकारले ट्राभल एडभाइजरी जारी गरेको हो ।
काठमाण्डौ । डोलप्रसाद (डिपी) अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति बनेका छन् । सोमबार बसेको पार्टी सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।रास्वपा सचिवालय बैठकले सभापति लामिछानेको सिफारिसमा अर्याललाई कार्यवाहक सभापति बनाएको हो ।
काठमाण्डौ । पुस ८ गतेका दिन एक कार्यक्रमका बीच नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव तथा निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरेबाट कोषको मुख्य शाखा कार्यालय समुद्घाटन भएको छ । कार्यक्रममा कोषका सञ्चालक समितिका सदस्यहरु र कोषका कर्मचारीहरुको उपस्थिति रहेको थियो । हाल केन्द्रीय कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरुलाई छुट्टै शाखा...
काठमाण्डौ । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्त भएको हो ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वतः निलम्बनमा परेको छ । लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो ।
काठमाण्डौ । चालु आर्थिक वर्षको ५ महिनामा साढे ६ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंसिर महिनासम्ममा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु आयात भएको हो । यो आयात गत आवको सोही अवधिसम्मको तुलनामा ३ प्रतिशत बढी हो । गत आवको ५ महिनासम्ममा ६ खर्ब ४१ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामेछानेमाथि झण्डै २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लागेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको हो । लामिछानेपत्नी निकिता पौडेलसहित ५ जनामाथि सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा चलाइएको...
काठमाण्डौ । साना, मझौला तथा सबै खाले व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले शुक्रबार विराटनगरमा ‘व्यवसाय विकास सेवा’ सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र उपाय बिजनेश सोलुशन र नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र डाइनो टेक प्रा.लि. बीच दुई बेग्ला बेग्लै सम्झौता भएको हो ।उपाय बिजनेश सोलुशन...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.