शुक्रबार, बैशाख २५,२०८३ 08:25:45
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 08:25:45
दक्षिण एशियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छः ढकाल
ECONOMY& POLITICS

दक्षिण एशियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छः ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिए ।शुक्रबार सम्पन्न १५औं दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एशिया संसारकै तीव्र...

महासंघको विशेष साधारण सभा सम्पन्न, सर्वसम्मत विधान संसोधन
ECONOMY& POLITICS

महासंघको विशेष साधारण सभा सम्पन्न, सर्वसम्मत विधान संसोधन

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार सम्पन्न विशेष साधारण सभाले सर्वसम्मत रुपमा विधान संसोधन गरेको छ । महासंघको विधान २०४९ मा गरिएको सातौ संसोधनले संस्थागत बिकास तर्पm महत्वपूर्ण निर्णय गरेको छ ।  महासंघको अध्यक्ष प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कार्यकाल दुइ बर्षको हुनेछ । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो...

अण्डाको समर्थन मूल्य तोकियो, प्रतिक्रेट कति ?
NEWS

अण्डाको समर्थन मूल्य तोकियो, प्रतिक्रेट कति ?

काठमाण्डौ। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । मंसिर २७ गते भर्चुअल माध्यमबाट भएको संघको बैठकले मंसिर २८ गतेदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य ताकेको हो ।  नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ४७० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, ठुलो अण्डा प्रतिक्रेटको मूल्य ४८५ रुपैयाँ तोकिएको छ । यो मूल्य चितवनलाई...

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
NEWS

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।बिहिबारबाट ललितपुरमा नेपालको अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले...

उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधानसम्बन्धी सम्मेलन सुरु
NEWS

उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधानसम्बन्धी सम्मेलन सुरु

काठमाण्डौ । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधान सम्बन्धी सम्मेलन सुरु भएको छ ।बिहीबार ललितपुरको गोदावरीमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सम्मेलनको उद्धघाटन गरिएको हो ।  आयोजक नेपाल इन्टरनेसनल एडिआर सेन्टरका अनुसार  विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट...

सामान्य बढ्यो महङ्गी, खाद्य तथा पेय पदार्थको सर्वाधिक
NEWS

सामान्य बढ्यो महङ्गी, खाद्य तथा पेय पदार्थको सर्वाधिक

काठमाण्डौ। मूल्यबृद्धि ०.२२ प्रतिशत बिन्दुले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको कात्तिक मसान्तसम्म ५.३८ प्रतिशतमा रहेको उपभोक्ता मुद्रास्फीति यस वर्षको कात्तिक मसान्तसम्म बढेर ५.६० प्रतिशत पुगेको छ ।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सबैभन्दा धेरै बढेको छ । राष्ट्र बैंकका अनुसार सो समूहको मुद्रास्फीति ३.१२ प्रतिशत बिन्दुले बढेको छ ।...

‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’
BANKING

‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका 'द बैंकर'ले सिटिजन्स बैंकलाई सन् २०२४ का लागि नेपालको ‘बैंक अफ द इयर’ अवार्ड प्रदान गरेको हो ।'द बैंकर'ले उक्त अवार्ड लण्डनमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरललाई...

आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा ०.३% ले घट्यो
NEWS

आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा ०.३% ले घट्यो

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई .५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ८.४ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८.३ प्रतिशत र ३.० प्रतिशतले कमी आएको छ ।  वस्तुगत आधारमा सोयाविन तेल, चिया,...

४ महिनामा ९.१% ले बढ्यो रेमिट्यान्स
NEWS

४ महिनामा ९.१% ले बढ्यो रेमिट्यान्स

काठमाण्डौ । देशमा ४ महिनाको अवधिमा विप्रेषण आप्रवाह(रेमिट्यान्स) ९.१ प्रतिशतले वृद्धि र्भको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो ४ महिनाको वित्तीय प्रतिवेदनमा यस्तो देखिएको हो ।  समीक्षा अवधिमा देशमा ५ खर्ब २१ अर्ब ६३ करोडबराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण...

वीरगञ्जबाट डिजेल आयातमा ९.४१% को गिरावट
NEWS

वीरगञ्जबाट डिजेल आयातमा ९.४१% को गिरावट

काठमाण्डौ । वीरगन्ज नाकाबाट डिजेल आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा विरगञ्जबाट हुने डिजेलको आयात ९.४१ प्रतिशतले घटेको हो ।  डिजेल आयातमा आएको यो गिरावटका कारण राजस्वमा पनि १५.१६ प्रतिशतका कमी आएको छ । आव २०८१÷८२ को चार महिनामा विरगञ्जबाट २१ अर्ब ८४ करोड ८ लाख ७६ हजार रुपैयाँको २ लाख ४६ हजार ७ १९ किलोलिटर डिजेलको आयात भएको...

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ: चेम्बर निर्वतमान अध्यक्ष मल्ल
ECONOMY& POLITICS

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ: चेम्बर निर्वतमान अध्यक्ष मल्ल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सुदुरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । सुदुरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निर्वतमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत विकास मार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताए ।...

ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर एसबीआई बैंकका म्यानेजरले खाए ३९ हजार भारुबराबरको कुखुरा
OFF THE BEAT

ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर एसबीआई बैंकका म्यानेजरले खाए ३९ हजार भारुबराबरको कुखुरा

काठमाण्डौ । स्टेट बैंक अफ इण्डिया(एसबीआई)का एकजना बैंक म्यानेजरले ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर ३९ हजार भारुबराबरको कुखुरा खाएको घटना सार्वजनिक भएको छ ।  यो घटना भारतको छत्तिसगढको हो । छत्तिसगढमा बसोबास गर्ने रुपचन्द्र मनहर नाम गरेका एकजना किसानले कुखुरा व्यवसायलाई विस्तार गर्न बैंकबाट ऋण लिने निधो गरे । यसका लागि उनले छत्तिसगढको मास्तुरी शाखामा रहेको एसबीआई...

सरकारद्वारा बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक
ECONOMY& POLITICS

सरकारद्वारा बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक, ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय
ECONOMY& POLITICS

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक, ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय

काठमाण्डौ । सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ ।  सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णय अनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहनेछन् ।  

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न प्रस्तावित राजदूतहरुलाई परिसंघको आग्रह
ECONOMY& POLITICS

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न प्रस्तावित राजदूतहरुलाई परिसंघको आग्रह

एक्सेल डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा शिव गोपाल रिसाल नियुक्त
NEWS

एक्सेल डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा शिव गोपाल रिसाल नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक महाप्रबन्धकमा शिव गोपाल रिसाल नियुक्त भएका छन् । बैंकको मंसिर २४ गते बसेको सञचालक समितिको बैठकले रिसाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।  

भारतको केन्द्रीय बैंकको गभर्नरमा सञ्जय मल्होत्रा नियुक्त
NEWS

भारतको केन्द्रीय बैंकको गभर्नरमा सञ्जय मल्होत्रा नियुक्त

काठमाण्डौ । भारत सरकारले सञ्जय मल्होत्रालाई भारतीय केन्द्रीय बैंक, ‘रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) ’को नयाँ गभर्नर नियुक्त गरेको छ । मल्होत्रा आरबीआईको २६ औं गभर्नर बन्नेछन् र उनले हालका गभर्नर शक्तिबान्त दासको स्थान लिनेछन् ।  शक्तिकान्त दास सन् २०१८ को डिसेम्बर १२ मा गभर्नर नियुक्त भएका थिए । यसबीचमा उनको कार्याकाल ३ वर्षका लागि थप गरिएको थियो ।  

गणपति लघुवित्त नवौं वर्षमा प्रवेश, बृद्धाश्रमलाई सहयोग प्रदान
NEWS

गणपति लघुवित्त नवौं वर्षमा प्रवेश, बृद्धाश्रमलाई सहयोग प्रदान

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते आफ्नो ८ औं बार्षिकोत्सव सम्पन्न गरेको छ ।  ८ औं वर्ष पुरा गरी ९ वौं वर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामे आहालमा अवस्थित राधाकृण बृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बीच बृद्धाश्रम सञ्चालक समितिका...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै
NEWS

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै

काठमाण्डौ । मौसममा आएको खराबीका कारण तीनवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयलाई उडान स्थगन गर्ने भएका छन् ।बाक्लो हुस्सुका कारण मोसममा खराबी आएको कारण देखाृँउँदै जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान स्थगन गर्ने लिखित जानकारी दिएका हुन् । केही दिनयता अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण हुन नसकेर त्रिभुवन...

टर्‍यो सत्ता गठबन्धनको संकट, 'बीआरआईमा समेटिएका परियोजनामा अनुदान मात्र स्वीकार्य'
ECONOMY& POLITICS

टर्‍यो सत्ता गठबन्धनको संकट, 'बीआरआईमा समेटिएका परियोजनामा अनुदान मात्र स्वीकार्य'

काठमाण्डौ । सत्ता गठबन्धनको सम्भावित संकट तत्कालका लागि लगभग टरेको छ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीआरआई फ्रेमवर्कमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सहमतिको कार्यान्वयनमा जाँदा बीचको विकल्प अपनाउनुपर्ने निश्कर्ष निकालेसँगै सत्ताको सम्भावित संकट लगभग टरेको हो ।  नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X