बजार, नीति र लगानी जोड्ने ‘डिजिटल बजेटोत्सव’घोषणा, बिजशालाको नवीन सुरुवात
काठमाण्डौ । नेपालमा बजेटसम्बन्धी कभरेजलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ देशको अग्रणी आर्थिक डिजिटल प्लेटफर्म बिजशालाले एक नवीन प्रयोग थालेको छः देशमै पहिलोपटक एकमहिने ‘डिजिटल बजेटोत्सव’ अभियान।

