अन्तरिम सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने, मिति आजै घोषणा हुनसक्ने
काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति भइसकेको छ । योसँगै केहीबेरपछि उनको सपथ ग्रहण समारोह शितल निवासमा हुँदैछ ।
TRENDING
काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति भइसकेको छ । योसँगै केहीबेरपछि उनको सपथ ग्रहण समारोह शितल निवासमा हुँदैछ ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा–६१ बमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
काठमाण्डौ । नेपालको राजनीतिक इतिहासले फेरि एउटा नयाँ अध्याय लेखेको छ:अन्तरिम प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको उदय। पहिलो महिला प्रधानन्यायाधीशको रूपमा न्यायालयको सर्वोच्च आसन सजाएर आएकी कार्की आज मुलुककै पहिलो महिला प्रधानमन्त्रीको जिम्मेवारीमा प्रवेश गरेकी छिन्।यो मात्र पदको हस्तान्तरण होइन, महिलाले न्याय र नेतृत्व दुवै क्षेत्रमा अग्रपंक्ति सम्हाल्न सक्ने...
काठमाण्डौ । अन्तरिम सरकार गठनलगत्तै प्रतिनिधिसभा विघटनको सहमति भएसँगै तत्कालीन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले विरोध जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रतिनिधिसभा विघटनको सहमतिलाई बिडम्बनापूर्ण भनेका छन् ।
काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँगै दुईजना मन्त्री समेत नियुक्त हुने भएका छन् । शितल निवासस्थित स्रोतका अनुसार अहिलेसम्मको सहमतिअनुसार कुलमान घिसिंग र ओमप्रकाश अर्याल आजै मन्त्री नियुक्त हुनेछन् ।
काठमाण्डौ । आन्दोलनकारी जेनजी, राष्टपति र सुशीला कार्कीबीच सहमति भएसँगै संसद विघटनलगत्तै अन्तरिम सरकारको प्रधानमन्त्रीको सपथ हुने भएको छ ।
काठमाण्डौ । शितल निवासमा अन्ततः संसद विघटन गरी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ।हिजो रातभर र आज दिनभर चलेका विभिन्न छलफल र वार्ताहरुबाट जेनजी आन्दोलनकारीहरुले गरेको मागअनुसार नै प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो ।
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालै भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा लुटिएका सामग्रीहरू खरिद वा बिक्री नगर्न सर्वसाधारणलाई सचेत गराएको छ। ब्यूरोले चेतावनी दिँदै चोरी वा लुटिएका सामान किन्ने, बेच्ने वा लुकाउनेलाई कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।
काठमाण्डौ । महाराजगञ्जस्थित शितल निवासमा जेनजी आन्दोलनकारीहरुसँग वार कि पारको वार्ता सुरु हुँदैछ । अहिले निकै संवदेनशील र महत्वपूर्ण मानिएको फाइनल वार्ताका लागि जेनजी अभियन्तादेखि अन्तरिम सरकारको प्रधानमन्त्री प्रस्तावित सुशीला कार्की, सुरक्षा निकायका प्रमुखहरु शितल निवास पुगिसकेका छन् ।
काठमाण्डौ । महाराजगञ्जस्थित शितल निवास अगाडि एउटा समूह पुगेर नाराबाजी गर्न थालेपछि नेपाली सेनाले बन्दूक तेस्र्याएर एक्सन लिएको छ । निषेधाज्ञा खुलेको समय पारेर कुलमान घिसिंग र हर्क साम्पांगका समर्थकहरुले शितल निवास अगाडि नै नाराबाजी र होहल्ला गरेपछि सेना हाई अलर्टमा बसेको हो ।
काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले युवा पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र वाक् स्वन्त्रताको पक्षमा आह्वान गरेको प्रदर्शनका क्रममा भएको अकल्पनीयजन धनको क्षतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघ गहिरो दुःख व्यक्त गरेको गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।...
काठमाण्डौ । अन्तरिम सरकार गठनबारे छलफलका लागि बोलाइएका भनिएका जेनजी समूहका नेता सुदान गुरुङले शीतल निवासमा नौ घण्टादेखि प्रतिक्षा गरिरहेका छन्। उनले सामाजिक सञ्जालमा बताएका छन् कि राष्ट्रपति रामचन्द्र पौडेलले नौ घण्टादेखि आफूलाई कुराइरहेका छन्। उनले फेसबुक पेजमार्फत यो जानकारी गराएको पनि एकघण्टाभन्दा बढी भइसक्यो । यसको अर्थ उनले १० घण्टादेखि राष्टपतिलाई कुरिरहेका...
काठमाण्डौ । देशभर भएको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतीप्रति नेपाल उद्योग परिसंघ गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना समेत प्रकट गरेको छ । साथै, घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा...
काठमाण्डौ । बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा भएको सनसनीपूर्ण घटनाले सबैलाई चकित बनाएको छ । मंगलबार राति तोडफोड र आगलागीले ध्वस्त बनेको अदालतको स्टोरबाट छ बोरा सुन र चाँदी फेला पारिएको छ । यी बहुमूल्य धातुहरूलाई नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुरक्षित रूपमा बुझाइएको छ।
धरान । धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटमा आगजनीका क्रममा लुटपाट गर्न पसेका तीनजनाको शव जलेको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार मंगलबार राति तोडफोड र लुटपाटमा संलग्न अराजक समूहका केही व्यक्ति भित्रै अड्किएर ज्यान गुमाएका हुन्।
काठमाण्डौ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र अप्रिय घटनाका तस्बिर, भिडियो र सामाजिक सञ्जालका लिंक पठाउन आग्रह गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै आमजनसुमदायलाई यस्तो आग्रह गरेको हो ।
काठमाण्डौ । जेनजी आन्दोलनमा घूसपैठ गरी आगजनी, लुटपाट गर्नेहरुलाई प्रहरीले कानूनी कारबाही गर्ने भएको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै आगजनी र लुटपाटमा संलग्नहरुलाई कारबाहीमा सहयोग गर्न सबुद प्रमाण पठाएर सहयोग गर्न देशबासीलाई आह्वान गरेको छ ।
काठमाण्डौ । बिहीबार अबेर रातिसम्म शितल निवासमा चलेको छलफलका क्रममा राष्ट्रपति र सरकारी पक्षले जेनजी आन्दोलनका प्रमुख मागहरुमा तोडमोड गर्न खोजेपछि अन्तरिम सरकारको प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की रिसाएर हिँडेकी खुलेको छ । शितल निवासस्थित स्रोतहरुले निकै लामो समयसम्म चलेको छलफलमा राष्ट्रपति र सेनापति लगायतका सरकारी अधिकारीहरु जेनजीको संसद विघटन गर्ने र...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नं ३० लाई कार्यालय सञ्चालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ । जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पुर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएको थियो । कामना सेवा विकास बैंकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक...
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ५१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार मृत्यु भएका १८ जनाको पहिचान अझै हुन सकेको छैन । मृत्यु हुनेमा ३ जना प्रहरी र एकजना भारतीय नागरिक समेत रहेको प्रहरीले जनाएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.