बिहीबार, बैशाख २४,२०८३ 05:46:29
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 05:46:29
मिर्मिरेको लघुवित्तको १३ औं साधारण सभा सम्पन्न,अध्यक्षमा फुयाँल चयन
NEWS

मिर्मिरेको लघुवित्तको १३ औं साधारण सभा सम्पन्न,अध्यक्षमा फुयाँल चयन

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड को १३ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाको १३ औं वार्षिक साधारण सभा फागुन १४ गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको हो । 

दश वर्षदेखि डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जना पक्राउ
NEWS

दश वर्षदेखि डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जना पक्राउ

काठमाण्डौ । दश वर्षदेखि डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जना पक्राउ परेका छन् । डलर देखाएर आम सर्वसाधारणलाई ठग्दै आएका मुख्य योजनाकार राम बहादुर तामाङसहित तीन जनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा राम बहादुर, बीबी तामाङ र शंकर रेग्मी छन् । तीन जनालाई गोकर्णेश्वर नगरपालिका ४ तालिञ्चोकबाट पक्राउ गरिएको...

यस्ता छन् अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता
NEWS

यस्ता छन् अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसद समक्ष विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गरेका छन् ।  वित्तीय क्षेत्र सुदृढीकरण लगायत विभिन्न बुँदामा अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् । उनले पूँजीबजारलाई समेत आगामी दिन प्राथमिकतामा राखेर पारदर्शिता र जवाफदेहिता सुदृढ पारिने घोषणा गरेका हुन्...

नेरुडे लघुवित्तको अध्यक्षमा डा.भेषप्रसाद धमला चयन, सञ्चालकमा दुईजना निर्वाचित
NEWS

नेरुडे लघुवित्तको अध्यक्षमा डा.भेषप्रसाद धमला चयन, सञ्चालकमा दुईजना निर्वाचित

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा डा.भेषप्रसाद धमला चयन भएका छन् । संस्थाको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकबाट धमला स्र्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् ।  

नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने, मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गर्ने
NEWS

नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने, मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गर्ने

काठमाण्डौ । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रिवाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।  यस सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच आज (फागुन ११ गते) सहमति भएको छ ।  सो सहमतिपत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले...

७ महिनामा २९ भन्सार नाकाबाट रु.८.९६ खर्ब बढीको आयात,निर्यात जम्मा ८६.८३ अर्ब मात्रै
ECONOMY& POLITICS

७ महिनामा २९ भन्सार नाकाबाट रु.८.९६ खर्ब बढीको आयात,निर्यात जम्मा ८६.८३ अर्ब मात्रै

काठमाण्डौ। चालु आर्थिक वर्षको ७ महिनामा देशका २९ वटा भन्सार कार्यालयबाट ८ खर्ब बढी रुपैयाँ बराबरको माल–वस्तु आयात भएको छ । भन्सार विभागको अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु आयात भएको हो ।यो अवधिमा सबैभन्दा धेरै आयात वीरगन्ज भन्सार कार्यालयबाट भएको छ । यो कार्यालयबाट ७ महिनाको अवधिमा ३ खर्ब ५ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ बराबरको मालवस्तु आयात...

विशेष रिपोर्ट: सरकारको ‘कुरा गुलिया, काम खस्रा’ नीतिको मारमा निजी क्षेत्र, लगानीकर्ताको मनोबल कमजोर बन्दा पूँजीबजार पनि सुस्त
NEWS

विशेष रिपोर्ट: सरकारको ‘कुरा गुलिया, काम खस्रा’ नीतिको मारमा निजी क्षेत्र, लगानीकर्ताको मनोबल कमजोर बन्दा पूँजीबजार पनि सुस्त

काठमाण्डौ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा गैरकानूनी ढंगले कब्जा गरेको आरोपमा व्यवसायी अरुण चौधरीलाई पक्राउ गरिएको विषयप्रति सबै निजी क्षेत्रका संघसंगठनले आपत्ति जनाए । उनीहरुमध्ये कतिपयले निजी क्षेत्रका व्यवसायी कानून मान्न तयार रहेका र सरकारले कुनै पनि विषयमा अनुसन्धान गर्न चाहँदा सहयोग गर्न तयार रहेको अवस्थामै हठात धरपकड गरेर अपराधीलाई झै व्यवहार गर्न नहुने र...

सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त
NEWS

सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त भएका छन् । संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई संस्थाको अध्यक्ष चयन गरेको हो ।  

कर्मचारी सञ्चय कोषमा विभिन्न पदका लागि रोजगारीको अवसर
NEWS

कर्मचारी सञ्चय कोषमा विभिन्न पदका लागि रोजगारीको अवसर

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कोषले पाचौं तहदेखि नवौं तहसम्मका लागि कर्मचारी माग गरेको हो ।  

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकुद सप्ताह सम्पन्न
NEWS

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकुद सप्ताह सम्पन्न

काठमाण्डौ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकुद सप्ताह सम्पन्न भएको छ । चार दशकअघि स्थापना भएको केईएचएसले बिभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्दै खेलकुद सप्ताह सम्पन्न गरेको हो ।नेपाली खेलकूदमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थितिमा स्कुलले वार्षिक कार्यतालिकाअनुसार कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।...

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी
NEWS

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ । संस्थाको बर्दघाट शाखा कार्यालयले सदस्यको बीमा दाबी रकम भुक्तानी गरेको हो ।  पश्चिम नवलपरासी बर्दघाट प्रतापपुर १ मा गठित बनदेबि समृद्ध व्यवसायिक केन्द्र नं। ९३ का सदस्यको कर्जा मिनाहा गरी बीमा रकम भुक्तानी गरेको संस्थाले जनाएको छ ।  संस्थाका अनुसार उक्त...

क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत पौडेललाई चेम्बरको आग्रह
ECONOMY& POLITICS

क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत पौडेललाई चेम्बरको आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसंग आग्रह गरेको छ ।  क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा विहिवार विदाई भेट गर्दै अध्यक्ष राजेन्द्र मल्लले मुलुकको निर्यात प्रर्वद्धन हुनेगरी सहजीकरण गर्न आग्रह गरेका हुन् ।  अध्यक्ष मल्लले भने, ‘नेपाली बस्तुहरुको...

संखुवाखोला जलविद्युत आयोजनाको विद्युत खरिदबिक्री सम्झौता सम्पन्न
NEWS

संखुवाखोला जलविद्युत आयोजनाको विद्युत खरिदबिक्री सम्झौता सम्पन्न

काठमाण्डौ । संखुवाखोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता(पीपीए)सम्पन्न भएको छ।बुधबार नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रालिबीच ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो। पीपीएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनी (गुराँसहाइड्रो) का तर्फबाट अध्यक्ष...

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता
TOURISM

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ ।बुधबार भरतपुर महानगरपालिका सभाहलमा भरतपुर भ्रमण वर्ष २०२४ लाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल खर्च ३ करोड ७० लाखमध्ये बोर्डले ७० लाख रुपैयाँ ब्यहोर्ने छ ।

एनआईसी एशिया लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

एनआईसी एशिया लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ ।एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले कोशी देखि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखाहरु अमहीबेल्हा, गंजभवानीपुर, लक्ष्मीनीया, सखडा, कविलास, पाँचखाल, मिर्मी, सिरुबारी, चप्परगौडी, खजुरा, सानोश्री, बागचौर, छायाँक्षेत्र, बेलौरी, लालझन्डी, लम्कीचुहा र पाटन)मार्फत वित्तीय साक्षरता कार्यक्रम...

व्यापार घाटा ८.११ खर्ब,आयात र निर्यात दुवैमा संकुचन
ECONOMY& POLITICS

व्यापार घाटा ८.११ खर्ब,आयात र निर्यात दुवैमा संकुचन

काठमाडौँ । नेपालको व्यापार घाटा ८ खर्ब रुपैयाँ बढी नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा देशको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ पुगको हो। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.७७ प्रतिशतले कम हो ।  

आरम्भ चौतारी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण
NEWS

आरम्भ चौतारी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । संस्थाको काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न १० पुलवजारमा रहेको केन्द्रीय कार्यालय ७०० मिटर पश्चिम बनेपा नगरपालिका वडा न १० स्थित अरनिको राजमार्गदेखि २०० मिटर उत्तरतर्फ स्थानान्तरण भएको हो । 

ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न महानगरको निर्देशन
NEWS

ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न महानगरको निर्देशन

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै ललिता निवास क्षेत्रमा रहेका व्यक्ति,कम्पनी तथा संघ संस्था लाई ७ दिनभित्र हट्न निर्देशन दिएको हो ।  

मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच समझदारी
NEWS

मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच समझदारी

काठमाण्डौ । मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच शैक्षिक सहयोग र सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई विश्वविद्यालबीच भएको समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंह र डाफोडिल इन्टरनेशनल युनिभर्सिटीका तर्फबाट प्राडा. एम लुत्फर रहमानले हस्ताक्षर गरेका छन् ।

श्रम कानुनमा लेखिएको कुरा माग्ने होइन श्रमिकले स्वतः पाउनुपर्छः अध्यक्ष श्रेष्ठ
NEWS

श्रम कानुनमा लेखिएको कुरा माग्ने होइन श्रमिकले स्वतः पाउनुपर्छः अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रम कानुनमा लेखिएको कुरा श्रमिकले स्वतः पाउनुपर्नेमा माग गर्दासमेत नपाएकोमा चिन्ता व्यक्त गरेका छन् । एफएनभी परियोजना अन्तर्गतको स्थानीय सरकार, प्रदेश सरकार, रोजगारदाता तथा श्रमिकहरुबीच यूनिट्राभले काठमाण्डौको होटेल ठमेल पार्कमा आयोजना गरेको त्रिपक्षीय अन्तक्रियामा अध्यक्ष श्रेष्ठले श्रम...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.