बिहीबार, बैशाख २४,२०८३ 06:53:52
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 06:53:52
फागुन २४ देखि २८ गतेसम्म ‘चेम्बर एक्स्पो २०२४’आयोजना हुने
ECONOMY& POLITICS

फागुन २४ देखि २८ गतेसम्म ‘चेम्बर एक्स्पो २०२४’आयोजना हुने

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ७ औं चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाण्डौको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गते सम्म सञ्चालन हुने भएको छ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो ।एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिने आयोजक नेपाल...

डोसामा लठ्ठ छन् भारतीय, किन यति औधी मन पराइन्छ ?
OFF THE BEAT

डोसामा लठ्ठ छन् भारतीय, किन यति औधी मन पराइन्छ ?

काठमाण्डौ । भारतको चर्चित अनलाइन फूड डेलिभरी एप स्विगीले गत वर्ष कुल २९ मिलियन डोसा डेलिभर गरेको थियो। जसमा ब्रेकफास्टको समयमा मात्र हरेक मिनेटमा औसत १२२ डोसा अर्डर हुन्छन्।  हिन्दूस्तान टाइम्सका अनुसार यो तथ्याङ्क फेब्रुअरी २५, २०२३ देखि २५ फेब्रुअरी, २०२४ सम्मका अर्डरहरूबाट लिइएको हो, जसले देशमा डोसा कति लोकप्रिय छ भन्ने देखाउँछ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा शर्मा
NEWS

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा शर्मा

काठमाण्डौ । नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघको अध्यक्षमा शिब सागर शर्मा  निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित ७औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर विजयीभएका हुन् ।यसैगरी शनिबार विभिन्न पदहरुमा सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ,बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित...

दोर्दी खोला जलविद्युत कम्पनीका सञ्चालक संजिव कुमार साहको राजीनामा स्वीकृत
NEWS

दोर्दी खोला जलविद्युत कम्पनीका सञ्चालक संजिव कुमार साहको राजीनामा स्वीकृत

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक संजिव कुमार साहको राजीनामा स्वीकृत भएको छ । साहले दिएको राजीनामा कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  

नेपाल हाईड्रो डेभलपरको सीईओमा शेष कुमार ढुंगाना पुनःनियुक्त
NEWS

नेपाल हाईड्रो डेभलपरको सीईओमा शेष कुमार ढुंगाना पुनःनियुक्त

काठमाण्डौ । नेपाल हाईड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शेष कुमार ढुंगाना पुनःनियुक्त भएका छन् । ढुंगानालाई फागुन २० गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?
OTHERS

ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केन्द्रित हुने राजदूत पौडेलको प्रतिबद्धता
ECONOMY& POLITICS

क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केन्द्रित हुने राजदूत पौडेलको प्रतिबद्धता

काठमाण्डौ । क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले क्यानडामा नेपाली वस्तुको निकासी प्रवद्धन गर्न नेपालको निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  नेपाल–क्यानडा उद्योग वाणिज्य संघले राजदूत पौडेललाई बधाइ तथा शुभकामना दिन बिहीवार आयोजना गरेको कार्यक्रममा उनले भने , ‘क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केही गरेर देखाउने...

राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सेयर लगानीकर्ताको चासो: विष्णु पौडेल फेरि अर्थमन्त्री बन्ने लेखाजोखा
ECONOMY& POLITICS

राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सेयर लगानीकर्ताको चासो: विष्णु पौडेल फेरि अर्थमन्त्री बन्ने लेखाजोखा

काठमाण्डौ । फागुन २९ मा हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन फूटको संघारमा पुगेको अड्कल लगाउन थालिएको छ ।  कांग्रेसको गोदावरीमा हालै सम्पन्न महासमिति बैठकले माओवादी युद्धलाई अनादर गर्ने प्रस्ताव पारित गरेको तथा आगामी निर्वाचनहरुमा गठबन्धन गरेर नजाने महामन्त्री गगन थापाको प्रतिवेदन समेत पारित भएपछि सत्ताको नेतृत्व गरिरहेको माओवादी...

सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्‍योः सीईओ सापकोटा
NEWS

सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्‍योः सीईओ सापकोटा

काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.शिवजी सापकोटाले सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्ने र सहकारीको विश्वसनीयता फर्काउन काम गर्नुपर्ने बताएका छन् । बुधबारबाट भक्तपुरमा आयोजित ‘बागमती प्रदेश साकोस समिट २०८०’ को दोस्रो दिन ‘सहकारीको वर्तमान आवश्यकताः साझा अभियानका लागि साझा सञ्जाल’ विषयक कार्यपत्र...

नेष्डो समृद्ध लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी
NEWS

नेष्डो समृद्ध लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एक सदस्यको कर्जा मिनाहा गरी बीमा रकम समेत भुक्तानी गरेको छ ।  संस्थाको बर्दघाट शाखाले बर्दघाट नगरपालिका १२ मा रहेको केन्द्र नं ३४ मिलीजुली समृद्ध व्यवसायिक केन्द्रमा आबद्ध सदस्य जमुना खत्री क्षेत्रीको कर्जा मिनाहा गरेको हो ।  

अर्थतन्त्र ‘पन्चर्ड’ अवस्थामा,सहकारीको दिगोपनमा प्रश्न उठ्दा दक्ष जनशक्ती आकर्षित भएनन्ः प्राडा स्थापित
NEWS

अर्थतन्त्र ‘पन्चर्ड’ अवस्थामा,सहकारीको दिगोपनमा प्रश्न उठ्दा दक्ष जनशक्ती आकर्षित भएनन्ः प्राडा स्थापित

काठमाण्डौ । नेपाल खुला विश्व विद्यालयका प्राडा अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चर्ड’ अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा  दक्ष जनशक्ती पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पन्चड अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम...

‘सरकारले ठूला सहकारी अनुगमनको जिम्मा राष्ट्रबैंकलाई दियो, यति विश्वसनीय निकायबाट रेगुलेटेड संस्था कहिल्यै डूब्दैनन्’
BIZ-TALK

‘सरकारले ठूला सहकारी अनुगमनको जिम्मा राष्ट्रबैंकलाई दियो, यति विश्वसनीय निकायबाट रेगुलेटेड संस्था कहिल्यै डूब्दैनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिविफिन)का वरिष्ठ उपाध्यक्ष हुन् राजेश उपाध्याय । महालक्ष्मी विकास बैंकको सञ्चालक समितिको अध्यक्ष समेत रहेका उपाध्याय बैंकिङलाई निकै राम्रोसँग बुझ्ने सीमित सञ्चालकहरुको सूचीमा पर्ने नाम पनि हो । प्रस्तुत छ उपाध्यायसँग बिजशालाले बैंकिङ तथा अर्थतन्त्रको पछिल्लो अवस्थाको विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको सम्पादित अंश:केही...

एशियन लाइफ इन्स्योरेन्सले माग्यो १० जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
OTHERS

एशियन लाइफ इन्स्योरेन्सले माग्यो १० जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै लेखा तथा वित्तका लागि ८ जना र आईडी विभागका लागि २ जना टे«नी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।  कम्पनीले कर्पोरेट कार्यालयका लागि कर्मचारी माग गरेको हो ।  

बेष्ट फाइनान्समा रोजगारीको अवसर
OTHERS

बेष्ट फाइनान्समा रोजगारीको अवसर

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीको एक सूचना जारी गर्दै मुख्य शाखाका लागि १ जना कर्जा अधिकृत माग गरेको छ ।  यो पदका लागि आवेदकको शैक्षिक योग्यता व्यवस्थापन तथा अर्थशास्त्रमा स्नाकोत्तर गरेको हुनुपर्नेछ ।  

ब्याजदरमा राहात दिन सकिने, तर ऋण मिनाहा गर्न नसकिने अर्थमन्त्रीको उद्घोष
NEWS

ब्याजदरमा राहात दिन सकिने, तर ऋण मिनाहा गर्न नसकिने अर्थमन्त्रीको उद्घोष

नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न आग्रह गरेका छन् ।  नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन  ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने,‘आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ, अहिलेको जस्तो अवस्थामा रहँदैन । विस्तारै निर्माण क्षेत्रमा माग बढेको छ, सिमेन्ट, रडको माग...

नामी कलेजको दीक्षान्त समारोह सम्पन्न, १२० जना विद्यार्थीले पाए बेलायति डिग्री
NEWS

नामी कलेजको दीक्षान्त समारोह सम्पन्न, १२० जना विद्यार्थीले पाए बेलायति डिग्री

काठमाण्डौ । नया आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट(नामी)को दीक्षान्त समारोह सम्पन्न भएको छ । काठमाण्डौको बानेश्वरमा े फागुन १५ गत बेलायतको युनिभर्सिटी अफ नर्थ ह्याम्पटनबाट सम्बन्धन प्राप्त नामीको स्नातक तहको दीक्षान्त समारोह सम्पन्न भएको हो ।  उक्त समारोहमा स्नातक तहमा २०२० मा भर्ना भएका विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षान्त समारोहमा ब्याचलर अफबिजनेस...

सहकारीमा एकीकरण आवश्यक छ, संख्यात्मक वृद्धिले समस्या ल्यायो: पूर्व सचिव मैनाली
NEWS

सहकारीमा एकीकरण आवश्यक छ, संख्यात्मक वृद्धिले समस्या ल्यायो: पूर्व सचिव मैनाली

काठमाण्डौ । नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारीको काम साझेदारी गर्ने भए पनि त्यो नभएको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको आयोजनामा आजबाट सुरु भएको ‘बागमती प्रदेश साकोस समिट’मा कार्यपत्र प्रस्तुत गर्दै उनले ४७ वटा कानुनले सहकारीलाई नचिनेको बताए ।‘कानुन कार्यान्वयन र अभियान शुद्धिकरणका लागिः सहकारी एकीकरण र वर्गिकरण’ विषयमा कार्यपत्र...

सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्याः सीईओ दाहाल
NEWS

सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्याः सीईओ दाहाल

काठमाण्डौ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशबप्रसाद दाहालले सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्या देखिएको बताएका छन् ।बागमती प्रोस्कूनले बुधबारदेखि आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा कार्यपत्र प्रस्तुत गर्दै दाहालले एउटा सहकारीमा समस्या उत्पन्न हुँदा छिमेकी सहकारीमा पनि समस्या देखिएको धारणा राखे...

विद्युत प्राधिकरणले ६ महिनामा आर्जन गर्‍यो १५.३६ अर्ब नाफा,भारतमा १३.३८ अर्बको विद्युत निर्यात
NEWS

विद्युत प्राधिकरणले ६ महिनामा आर्जन गर्‍यो १५.३६ अर्ब नाफा,भारतमा १३.३८ अर्बको विद्युत निर्यात

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०र८१ को ६ महिनामा १५ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेको छ । प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड नाफा कमाएको हो । जुन गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा प्राधिकरणले १० अर्ब ९१ करोड नाफा कमाएको थियो । यो नाफा कर कट्टीअघिको हो ।  

आर्थिक विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
ECONOMY& POLITICS

आर्थिक विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनमा आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्र सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  प्रदेश सरकार, विभिन्न स्थानीय सरकारहरू र निजी क्षेत्र सम्बद्ध सरोकारवालाका सहभागी उक्त कार्यक्रम उद्योग, कृषि र सेवा क्षेत्रबाट स्थानीय, क्षेत्रीय र प्रादेशिक आर्थिक बृद्धिमा गर्नसक्ने गरी लगानी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.