बिहीबार, बैशाख २४,२०८३ 08:09:41
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 08:09:41
कृष्णबहादुर महरा सुन तस्करीमा संलग्न भएको जाँचबुझ आयोगको ठहर, मुद्दा चलाउन सिफारिस
NEWS

कृष्णबहादुर महरा सुन तस्करीमा संलग्न भएको जाँचबुझ आयोगको ठहर, मुद्दा चलाउन सिफारिस

काठमाण्डौ । सत्तारुढ प्रमुख घटक नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरामाथि सुन तस्करीको आरोपमा मुद्दा चल्ने भएको छ ।  सुनको अबैध तस्करी नियन्त्रण सम्बन्धमा सरकारद्वारा असोज १४ मा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेता महराको समेत सुन तस्करीमा संलग्नता देखिएको भन्दै मुद्दा चलाउन सिफारिस गरेको हो । 

घरजग्गा कारोबारबाट एकै महिनामा ३.५९ अर्ब राजश्व संकलन,ललितपुर कार्यालयबाट सबैभन्दा धेरै
NEWS

घरजग्गा कारोबारबाट एकै महिनामा ३.५९ अर्ब राजश्व संकलन,ललितपुर कार्यालयबाट सबैभन्दा धेरै

काठमाण्डौ । फागुन महिनामा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार ०८१ रुपैयाँ राजश्व संकलन भएको हो । माघ महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड बढी राजश्व संकलन गरेको थियो ।  

सेबोन अध्यक्ष बन्न भिडेकी एक्ली महिला प्रवीण, भन्छिन्–‘आधुनिक र पारदर्शी पूँजीबजार मेरो प्राथमिकतामा’
BIZ-TALK

सेबोन अध्यक्ष बन्न भिडेकी एक्ली महिला प्रवीण, भन्छिन्–‘आधुनिक र पारदर्शी पूँजीबजार मेरो प्राथमिकतामा’

काठमाण्डौ । धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ । आवेदकमध्ये १८ पुरुष छन् भने एकजना महिला।  बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जमा लामो समय उपप्रबन्धक भएर काम गरेकी प्रवीण पन्धाक धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन एक मात्र महिला उम्मेद्वार हुन् ।  पन्धाकले कानून र व्यवस्थापनमा संकायमा स्नातकोत्तर गरेकी छिन् । उनी खासगरी...

सहकारीका बचतकर्ता सडकमा आउने वातावरण कसरी बन्यो ?: सचिव दुवाडी
NEWS

सहकारीका बचतकर्ता सडकमा आउने वातावरण कसरी बन्यो ?: सचिव दुवाडी

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई सहज सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।  राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम डिजिटल कन्क्लेभमा बोल्दै उनले भने, ‘मुलुक डिजिटल फ्रेमवर्ककारुपमा अगाडि बढी रहेको छ । हाम्रा अगाडि अवसरको युगका रुपमा आइरहेको प्रविधिको भरपुर...

प्रतिस्पर्धी बजारमा अस्तित्व कायम गर्न सहकारीले प्रविधिको प्रयोग बढाउनुपर्छः अध्यक्ष मल्ल
NEWS

प्रतिस्पर्धी बजारमा अस्तित्व कायम गर्न सहकारीले प्रविधिको प्रयोग बढाउनुपर्छः अध्यक्ष मल्ल

काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले छिटो, छरितो, विश्वसनीय र प्रतिस्प्रर्धी सेवा दिन सहकारीहरु पनि प्रविधिमा जोडिन आवश्यक रहेको बताएकी छिन् । महासंघको आयोजनामा आजबाट सुरु भएको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै अध्यक्ष मल्ले सहकारीहरु पनि डिजिटलाइजेशनको बाटोमा जान आवश्यक रहेको बताइन् । सहकारी संस्थाले गरको लगानी समयमा असुली नहुँदा अहिलेको समस्या...

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल
NEWS

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल

काठमाण्डौ । ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसस्थाले पाथीभरा मुकुम्लुङ केवलकार निर्माणको वातावरण बनाउन संयुक्त रूपमा अपिल गरेका छन् ।  ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केवलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग संयुक्त रूपमा अपिल गरेका हुन् ।  अपिलमा...

मन्त्री गिरीको प्रश्न-'सहकारीबाट ऋण लिने गाडी चढ्ने र ऋण दिने जेल जाने वातवरण कसरी बन्यो ?'
NEWS

मन्त्री गिरीको प्रश्न-'सहकारीबाट ऋण लिने गाडी चढ्ने र ऋण दिने जेल जाने वातवरण कसरी बन्यो ?'

काठमाण्डौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् ।  राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको बताए । उनले सरकारको नियमन कार्यशैलीमा पनि प्रश्न गरे । 

पतञ्जली फुड्सले घोषणा गर्‍यो ३००% अन्तरिम लाभांश
विश्व अर्थतन्त्र

पतञ्जली फुड्सले घोषणा गर्‍यो ३००% अन्तरिम लाभांश

काठमाण्डौ । पतञ्जली फुड्स लिमिटेडले होलीअघि लगानीकर्तालाई ठूलो उपहार दिएको छ ।  कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले २ रुपैयाँ अंकित मूल्य भएको शेयरमा ३ सय प्रतिशत अन्तरिम लाभांश दिने निर्णय गरेको हो । यस लाभांशको रेकर्ड मिति मार्च २१, २०२४ हुनेछ।  एकै समयमा, लाभांश अप्रिल ११, २०२४ मा वा अघि भुक्तानी गरिनेछ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा...

महासंघका अध्यक्ष ढकालको युएई र मङ्गोलियाका राजदूतसँग भेट,नेपालमा लगानी प्रबर्धन गर्न आग्रह
ECONOMY& POLITICS

महासंघका अध्यक्ष ढकालको युएई र मङ्गोलियाका राजदूतसँग भेट,नेपालमा लगानी प्रबर्धन गर्न आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतलाई नेपालमा लगानी प्रबर्धन गर्न आग्रह गरेका छन् । ढकालले बुधबार युएईका राजदूत महामहिम अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत महामहिम गानबोल्ड डम्बाजाभसँग भेटवार्ताको क्रममा यस्तो आग्रह गरेका हुन् ।    नेपाल र यी दुई...

सिवाईसी नेपाल लघुवित्तका सञ्चालक डोलिन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत
NEWS

सिवाईसी नेपाल लघुवित्तका सञ्चालक डोलिन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक डोलिन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत भएको छ । संस्थाको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो ।  

प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले पाए विश्वासको मत, १५७ सांसदको समर्थन
ECONOMY& POLITICS

प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले पाए विश्वासको मत, १५७ सांसदको समर्थन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।  कांग्रेससहितको तत्कालीन गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धन बनाएका प्रम दाहालले पूर्व निर्धारित समयअनुसार बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका हुन् ।  प्रतिनिधिसभाका हाल कायम सांसदमध्ये बहुमत सदस्यले उनलाई विश्वासको मत दिएका छन् । 

उछालको गतिमा दौडिरहेको भारतको सेयर बजार एकाएक क्र्यास, के हो कारण ?
GLOBAL ECONOMY

उछालको गतिमा दौडिरहेको भारतको सेयर बजार एकाएक क्र्यास, के हो कारण ?

काठमाण्डौ । भारतीय सेयर बजार एकाएक क्र्यास भएको छ । बुधबार त्यहाँको सेयर बजारमा हलचल पैदा हुने गरी पहिरो गएको हो ।  साताको तेश्रो कारोबार दिन बुधबार एकपटक फेरि भारतको सेयर बजार क्र्यास भएको छ ।  निकै ठूलो उछालको गतिमा खुलेको त्यहाँको सेयर बजार अन्त्यमा क्र्यास भएर बन्द भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

ढुवानी व्यवसायी महासंघको छैठौं  महाधिवेशन  चैत ३ गते हुने
ECONOMY& POLITICS

ढुवानी व्यवसायी महासंघको छैठौं महाधिवेशन चैत ३ गते हुने

काठमाण्डौ । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा आगामी चैत ३ गते काठमाण्डौस्थित होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको छ । साधारण सभाको उद्घाटन कानून,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा हुने महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए ।महाधिवेशन तथा वार्षिक...

यी महिला, जसको हुटहुटीले बन्यो मर्सिडिज बेन्जको आजको ब्राण्ड
विश्व अर्थतन्त्र

यी महिला, जसको हुटहुटीले बन्यो मर्सिडिज बेन्जको आजको ब्राण्ड

काठमाण्डौ । एउटा सफल पुरुषको पछाडी एक नारीको हात हुने गर्छ । यो भनाई सबै पुरुषको हकमा लागू नहुन पनि सक्छ । तर विश्वको सबैभन्दा लक्जरी कार निर्माता कम्पनीमध्ये एक मर्सिडिज बेन्जको सफलताका पछि भने एक महिलाको हात रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।  अहिले मर्सिडिजको लोगोमा रहेको तीनवटा प्वाइन्ट्स स्टार ती महिलाको दममा चम्किरहेको छ, जोबिना सायद कम्पनी कहिल्यै पनि अस्तित्वमा...

‘निर्माण व्यवसायीलाई ३०–४० अर्ब भुक्तानी गरी बजार चलायमान बनाउने सरकारको तयारी’
NEWS

‘निर्माण व्यवसायीलाई ३०–४० अर्ब भुक्तानी गरी बजार चलायमान बनाउने सरकारको तयारी’

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सरकारले निर्माण व्यवसायीहरुलाई केही दिनमै ३०-४० अर्ब रुपैयाँ भुक्तान गरी बजार चलायमान बनाउन लागिएको जानकारी दिएका छन् ।  नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो जानकारी दिएका हुन् ।  परिसंघले अर्थमन्त्रीसँग भेट गरेपछि जारी गरेको विज्ञप्तिअनुसार अर्थमन्त्री पुनले अर्थतन्त्र केही दवाबमा रहेको...

रु. ४ मै केश काट्ने मिल्ने अफर सार्वजनिक
NEWS

रु. ४ मै केश काट्ने मिल्ने अफर सार्वजनिक

काठमाडौँ । चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर सार्वजनिक भएको छ ।  बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलून आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर अवसरमा यस्तो अफर आएको सञ्चालक विक्रम गौतमले बताए ।  

नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै, सम्पूर्ण तयारी पुरा
NEWS

नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै, सम्पूर्ण तयारी पुरा

काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आगामी चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ भिजन २०३०’ भन्ने थिमका साथ नेपालको सहकारी अभियानको इतिहासमा नै पहिलो पटक डिजिटल कन्क्लेभ हुन लागेको हो ।प्रविधिहरूको रणनीतिक अवलम्बनमार्फत परम्परागत सहकारी कार्यस्थल परिवर्तन गर्न...

आर्थिक सुस्तताबीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न
ECONOMY& POLITICS

आर्थिक सुस्तताबीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।फागुन २४ गते देखि २८ गते सम्म भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय बस्तुहरु प्रर्दशनीमा राखिएका थिए । एक्स्पोको ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।आर्थिक सुस्तताका बीच चेम्बर एक्स्पो भव्यताका...

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन,सञ्चालकमा ४ जना निर्वाचित
NEWS

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन,सञ्चालकमा ४ जना निर्वाचित

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तारा कुवँर चयन भएकी छन् । संस्थाको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा चयन गरेको हो ।  

देवदहमा क्लोथ बैंक सञ्चालनमा
NEWS

देवदहमा क्लोथ बैंक सञ्चालनमा

काठमाण्डौ । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बीच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् ।कार्यक्रममा  बोल्दै नगर प्रमुख खरेलले क्लोथ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X