आईतवार, भाद्र २८,२०८३ 06:18:07
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 06:18:07
सरकारद्वारा निर्यात नगद अनुदानको बाँकी रकम छिट्टै भुक्तानी हुने
NEWS

सरकारद्वारा निर्यात नगद अनुदानको बाँकी रकम छिट्टै भुक्तानी हुने

काठमाण्डौ । सरकारले निर्यात प्रोत्साहनका लागि व्यवसायीलाई दिइँदै आएको नगद अनुदानको बाँकी रकम छिट्टै उपलब्ध गराउने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निर्यातमा दिइँदै आएको नगद अनुदान कटौती गरिए पनि, अघिल्ला वर्षहरूमा रोकिएका रकम भने निकासा गरिने भएको हो।अर्थमन्त्री रामेश्वरप्रसाद खनालले व्यवसायीले पाउन बाँकी रहेको अनुदान रकम भुक्तानीका लागि सरकार...

नागढुंगा–नौबिसे–मलेखु सडक पाँच दिनका लागि दैनिक ५ घण्टा बन्द हुने
NEWS

नागढुंगा–नौबिसे–मलेखु सडक पाँच दिनका लागि दैनिक ५ घण्टा बन्द हुने

काठमाण्डौ । नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड आगामी मंसिर २४ गतेदेखि पुस १ गतेसम्म पाँच दिनका लागि दैनिक पाँच घण्टा बन्द रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र तथा पोखरेभिर क्षेत्र विस्तार कार्य तीव्र गतिमा सम्पन्न गर्न एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात अवरुद्ध गर्न लागिएको सडक विभागले जनाएको छ।निर्धारित तालिका अनुसार सडक बिहान...

मिरज ढुंगानाले प्रधानमन्त्रीलाई भने ‘आन्दोलनको अपमान नगर्नुस्, नसकिने भए राजीनामा दिनुस्’
ECONOMY& POLITICS

मिरज ढुंगानाले प्रधानमन्त्रीलाई भने ‘आन्दोलनको अपमान नगर्नुस्, नसकिने भए राजीनामा दिनुस्’

काठमाण्डौ । जेनजी अभियानका अभियन्ता मिरज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनका माग र भावना प्रति संवेदनशील हुन आग्रह गरेका छन्। जेनजी अभियन्ता प्रकाश शर्माको रिहाइको मागसहित शनिबार जिल्ला प्रहरी परिसर, काठमाण्डौ पुगेका ढुंगानाले अन्तरिम सरकारले आन्दोलनका मुद्दाहरू बेवास्ता गरेको आरोप लगाए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा
NEWS

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा

काठमाण्डौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको आरोपमा पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।मुद्दामा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड समेत विपक्षीका...

खाद्य विभागद्वारा ‘खजुरीको पफ’ बजारबाट फिर्ता लिन निर्देशन
NEWS

खाद्य विभागद्वारा ‘खजुरीको पफ’ बजारबाट फिर्ता लिन निर्देशन

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिद्वारा उत्पादित  ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । विभागले मंसिर १९ गते एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

एनएससीसीआईका पदाधिकारी र श्रीलंकाका राजदूतबीच भेटघाट, व्यापार, लगानी र संयुक्त उद्यमलगायतका विषयमा छलफल
NEWS

एनएससीसीआईका पदाधिकारी र श्रीलंकाका राजदूतबीच भेटघाट, व्यापार, लगानी र संयुक्त उद्यमलगायतका विषयमा छलफल

काठमाण्डौ। नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका राजदूत रुवान्ती डेल्पिटियालाई भेटेका छन् । काठमाण्डौको बुढानिलकण्ठम अवस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ...

‘ओसाका एक्स्पो–२०२५’ भ्रमणमा भएको अनियमितताबारे छानबिन सुरु
TOURISM

‘ओसाका एक्स्पो–२०२५’ भ्रमणमा भएको अनियमितताबारे छानबिन सुरु

काठमाडौं । जापानको ओसाकामा आयोजना भएको वर्ल्ड एक्स्पो–२०२५ मा सहभागी नेपाली अधिकारीहरूको भ्रमणसँग सम्बन्धित अनियमितता र सम्भावित भ्रष्टाचारका विषयमा गम्भीर प्रश्न उठेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घटना स्पष्ट गर्न ३० दिनको समय दिएर छानबिन प्रक्रिया अघि बढाएको छ ।२०८१ चैत्र १३ देखि २८ सम्म जापान पुगेको नेपाली प्रतिनिधि टोलीमा सह–सचिव  भरतविक्रम राणा,...

रिलायन्स फाईनान्स १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
NEWS

रिलायन्स फाईनान्स १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ । रिलायन्स फाईनान्स लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । २०६६ मंसिर १० गते नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरि २०६६ मंसिर १८ बाट सञ्चालनमा आएको कम्पनीको काठमाण्डौ महानगरपालिका– १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय सहित मुख्य शाखा कार्यालय राखी आफनो कारोबार शुरु गर्दै आएको छ ।कम्पनीले केन्द्रीय कार्यालयसहित न्यूरोड...

चालु पूर्ण कर परीक्षण नरोकिने
NEWS

चालु पूर्ण कर परीक्षण नरोकिने

काठमाण्डौ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नरोकिने जनाएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै विभागअन्तर्गतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालयसमेतका लागि चालु आवमा लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नियमित हुने उल्लेख गरेको हो ।

आज प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
ECONOMY& POLITICS

आज प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्न लागेको छ । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न आज उक्त बैठक डाकिएको हो ।

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्ने
ECONOMY& POLITICS

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्ने

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न मंसिर १९ गते का लागि बैठक डाकिएको हो ।

कान्ति लोकपथ मंसिर २० गतेदेखि दैनिक ६ घण्टा बन्द हुने
NEWS

कान्ति लोकपथ मंसिर २० गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

काठमाण्डौ । कान्ति लोकपथमा मङ्सिर २० गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । काठमाण्डौ–हेटौडा जोड्ने यो सडक विभिन्न भागमा फराकिलो बनाउन र वर्षा याममा गएको पहिरो पन्छाउन मङ्सिर २० गतेबाट ६० दिनसम्म ६ घण्टा बन्द रहने छ ।

आईफोन १७ सिरिजको ‘सस्तो’ मोडल अर्को वर्ष लन्च हुनसक्ने
OTHERS

आईफोन १७ सिरिजको ‘सस्तो’ मोडल अर्को वर्ष लन्च हुनसक्ने

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आईफोन १७ सिरिजको नयाँ मोडल चाँडै नै लन्च गर्ने भएको छ। यो फोन आईफोन १७ सिरिजका अन्य मोडलभन्दा सस्तो हुने जनाइएको छ । यसलाई आईफोन १७ ई नाम दिइएको छ ।यो फोन सन् २०२६ को सुरुवातमा लञ्च हुन सक्ने् जनाइएको छ । यो फोन आईफोन १६ई जस्तै किफायती हुनेछ । यसमा तीनवटा नयाँ अपडेट हुन सक्नेछ, जुन पछिल्लो मोडलभन्दा राम्रो हुनेछ ।यस्तै यसमा ए१९ चिप...

चेम्बरद्वारा मुख्यसचिव समक्ष सुरक्षाको प्रत्याभूति र आर्थिक नीतिगत स्थायीत्वका लागि सुझाव
NEWS

चेम्बरद्वारा मुख्यसचिव समक्ष सुरक्षाको प्रत्याभूति र आर्थिक नीतिगत स्थायीत्वका लागि सुझाव

 काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्य सचिव सुुमनराज अर्यालसंग आज भेटवार्ता गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवाल सहितको पदाधिकारी टोलीले मुुख्य सचिव अर्याललाई बधाई एव शुुभकामना दिने क्रममा जेनजी आँन्दोलन पछिको अर्थतन्त्र एवं सुुधारका लागि चाल्नुुपर्ने कदमबारे सुुझाव दिएको छ ।चेम्बर अफ कमर्सले राजनीतिक स्थायीत्व र आर्थिक नीतिगत स्थायीत्व...

गगन थापा कांग्रेस सभापतिमा उठ्ने
ECONOMY& POLITICS

गगन थापा कांग्रेस सभापतिमा उठ्ने

काठमाण्डौ । आगामी पुस महिनामा हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पार्टीका महामन्त्री गगन थापा सभापति पदमा उठ्ने भएका छन् । थापाले हिमालय टिभीलाई अन्तर्वार्ता दिने क्रममा यस्तो घोषणा गरेका हुन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
NEWS

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज  पक्राउ गरेको हो ।यस्तै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ परेका छन् । 

कोटेश्वरमा अन्डरपास तथा फ्लाइओभर निर्माणका लागि जापानले रु.३१.७६ अर्ब ऋण दिने
ECONOMY& POLITICS

कोटेश्वरमा अन्डरपास तथा फ्लाइओभर निर्माणका लागि जापानले रु.३१.७६ अर्ब ऋण दिने

काठमाण्डौ । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (रु.३१.७६ अर्ब) बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र...

सम्पादकीय: संगठित बैंकिङ अपराधको जरो उखेल्ने समय, सीआईबी एक्लो छैन !
NEWS

सम्पादकीय: संगठित बैंकिङ अपराधको जरो उखेल्ने समय, सीआईबी एक्लो छैन !

प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल लगायतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेपछि वित्तीय क्षेत्रमा देखिएको कम्पन कुनै क्षणिक तरङ्ग मात्र होइन ; यो त वर्षौंदेखि संस्थागत संरक्षणमा फुल्दै आएको भ्रष्टाचारको जडसम्म पुग्ने ऐतिहासिक अवसर हो।जसले जनताको रगतपसिनाले कमाएको धनलाई व्यक्तिगत...

पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारीपत्रमा हस्ताक्षर
TOURISM

पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ। नेपालका पर्यटन उत्पादनहरुको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रबर्द्धनका लागि  नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल वायु सेवा निगम (एनएसी) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचार–प्रसार, मेगा इभेन्ट तथा ब्रान्डिङसम्मका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति जनाएपछि...

औद्योगिक विकासका लागि प्रभावकारी बजेट कार्यान्वयन आवश्यकः परिसंघ अध्यक्ष पाण्डे
ECONOMY& POLITICS

औद्योगिक विकासका लागि प्रभावकारी बजेट कार्यान्वयन आवश्यकः परिसंघ अध्यक्ष पाण्डे

काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक विकासका लागि प्रभावकारी बजेट कार्यान्वयन आवश्यक रहेको बताएका छन् । औद्योगिक विकास केन्द्रित बजेट वाचमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।यस्तै उनले उक्त अवसरमा समग्र आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको बताउँदै औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरुको प्रभावकारी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.