विश्वका यी देशमा जनताले तिर्नुपर्दैन कुनै ट्याक्स, थुप्रै सरकारी सुविधा पनि निःशुल्क
काठमाण्डौ । विश्वका अधिकांश देशका सरकारले जनताबाट कर उठाउँछन्। जनताले प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई किसिमले कर तिर्नुपर्छ। देशअनुसार करका दरहरु फरक–फरक रहेका हुन्छन्। विश्वमा केही यस्ता देश पनि छन्, जहाँका जनताले कुनै पनि प्रकारको कर तिर्नुपर्दैन। त्यतिमात्रै होइन उनीहरुले राष्ट्रबाट पाउने थुप्रै सुविधा निःशुल्क पाउँछन्। संयुक्त अरब इमिरेट्स (यूएई)संयुक्त अरब...

