बुधबार, जेष्ठ १३,२०८३ 09:33:19
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 09:33:19
गरिमा विकास बैंक र ‘टान’ गण्डकीबीच व्यवसायिक सम्झौता
TOURISM

गरिमा विकास बैंक र ‘टान’ गण्डकीबीच व्यवसायिक सम्झौता

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थाहरुलाई बैंकका विभिन्न प्रकारका कर्जाहरुमा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ  । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् ।उक्त...

टाइप टु सुगरका बिरामी अरबिन्द्र केजरीवालले जमानत पाउन चिनी बढी भएको खानेकुरा खाईरहेको आरोप
ECONOMY& POLITICS

टाइप टु सुगरका बिरामी अरबिन्द्र केजरीवालले जमानत पाउन चिनी बढी भएको खानेकुरा खाईरहेको आरोप

काठमाण्डौ । दिल्लीका मुख्यमन्त्री अरबिन्द्र केजरिवालले जमानतमा रिहा हुनका लागि सुगर रोगका बाबजुत दैनिक रुपमा सुगर भएका खाने कुरा खाईरहेको भारतको प्रवर्तन निर्देशनालय(ईडीर्)ले जनाएको छ ।  मदिरा नीति घोटाला प्रकरणमा प्रहरीको हिरासतमा तिहाड जेलमा रहेका केजरीवालले टाइम टु मधुमेहका बाबजुत दैनिक रुपमा सुगर बढी हुने खानेकुरा जस्तै आप,आलुपु्री र मिठाईहरु खाईरहेको ईडीले...

लम्बियो पर्यटकको औषत बसाई अवधि, एक वर्षमा कति भित्रिए ?
TOURISM

लम्बियो पर्यटकको औषत बसाई अवधि, एक वर्षमा कति भित्रिए ?

काठमाण्डौ । नेपालमा पर्यटकको बसाई अवधि लम्बिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा प्रति पर्यटकको औसत बसाइ १३.२ दिन रहेको छ ।  सन् २०२२ मा प्रति पर्यटकको औसत बसाई अवधि १३.१ दिन रहेको थियो । गत वर्ष नेपालमा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२२ मा भने नेपालमा ६ लाख १४ हजार पर्यटक भित्रिएका थिए ।  

मनकामना केबलकार भोलि बन्द  हुने
TOURISM

मनकामना केबलकार भोलि बन्द हुने

काठमाण्डौ । मनकामना केबलकार वैशाख ७ गते बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले भोलि शुक्रबारका दिन केबलकारको सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

सर्वाजनिक ऋणको आकार २३ अर्ब बढी, एक महिनामा २ अर्बले घट्यो
ECONOMY& POLITICS

सर्वाजनिक ऋणको आकार २३ अर्ब बढी, एक महिनामा २ अर्बले घट्यो

काठमाण्डौ । देशको सर्वाजनिक ऋणको आकार २३ अर्ब बढी पुगेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा सार्वजनिक ऋणको आकार २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।यो रकम फागुन  मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको तुलनामा २ अर्बले कम हो । फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको आकार २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ थियो ।  चैत महिना सरकारले  २२ अर्ब ६५ करोड साँवा र ६ अर्ब...

मर्जरपश्चात नेरूडे मिर्मिरेको देशव्यापी कार्यक्रम,कर्मचारी तहमा साँस्कृतिक मिलन
NEWS

मर्जरपश्चात नेरूडे मिर्मिरेको देशव्यापी कार्यक्रम,कर्मचारी तहमा साँस्कृतिक मिलन

काठमाण्डौ । नेरूडे मिर्मिरे लघुवित्त संस्थाले मर्जर पश्चात कर्मचारीहरुबीचमा साँस्कृतिक तथा व्यवहारिक अन्तरघुलनको लागि शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरुको तहमा मर्जर पश्चातको सफलतम अन्तक्रिया कार्यक्रम देशभर सम्पन्न गरेको छ । साविक विराटनगर केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था तथा साविक बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय...

महासंघ अध्यक्ष ढकालद्वारा धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा जुट्न आग्रह
ECONOMY& POLITICS

महासंघ अध्यक्ष ढकालद्वारा धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा जुट्न आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनामा जुट्न आग्रह गरेका छन् ।मंगलबार बाग्लुङ जिल्लाको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले गण्डक क्षेत्रमा रहेका धार्मिक क्षेत्रमा पर्यटकको आकर्षण रहेकाले पर्याप्त पूर्वाधार...

प्रत्येक व्यक्तिले कमाइको १०% आमाबुवाका लागि लगानी गर्नुपर्छः मन्त्री चौधरी
NEWS

प्रत्येक व्यक्तिले कमाइको १०% आमाबुवाका लागि लगानी गर्नुपर्छः मन्त्री चौधरी

काठमाण्डौ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आमाबुवाका लागि खर्च गर्नुपर्ने बताएकी छिन् ।  सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो...

जनउत्थान लघुवित्तको अध्यक्षमा डा. मानबहादुर वीके
NEWS

जनउत्थान लघुवित्तको अध्यक्षमा डा. मानबहादुर वीके

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनिर्वाचित अध्यक्ष डा. मानबहादुर वीकेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.वीकेले आज नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदीबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक द्वारा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई...

घरजग्गा कारोबार २.७१% ले घट्यो, ४.२१ अर्ब राजश्व संकलन
ECONOMY& POLITICS

घरजग्गा कारोबार २.७१% ले घट्यो, ४.२१ अर्ब राजश्व संकलन

काठमाण्डौ । चैत महिनामा घरजग्गा कारोबार घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घरजग्गा कारोबार २.७१ प्रतिशतले घटेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ९ महिनामा देशभरका मालपोत कार्यालयबाट ४९ हजार ६१२ वटा घरजग्गा कारोबार भएको छ ।  गत फागुन महिना भने ५० हजार ९९८ वटा घरजग्गा किनबेच भएको थियो ।  विभागको तथ्याङ्क...

पूँजीगत खर्च ३२.२४% मात्रै, राजश्व संकलनको कस्तो छ अवस्था ?
ECONOMY& POLITICS

पूँजीगत खर्च ३२.२४% मात्रै, राजश्व संकलनको कस्तो छ अवस्था ?

काठमाण्डौ । चालु आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा देशको पूँजीगत खर्च भने निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास(चैत महिनासम्म) पूँजीगत खर्च ३२.२४ प्रतिशत रहेको छ ।  सरकारले चालु आर्थिक वर्षका लागि पूँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये चैत मसान्तसम्ममा ९७...

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ?कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?
NEWS

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ?कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?

काठमाण्डौ । नागरिक लगानी कोषले अवकाश पछिको वित्तीय आवश्यकता पुरा गर्न ‘नागरिक पेन्सन योजना सञ्चालन गरिरहेको छ । कोषले विस २०७७ सालदेखि यो योजना सञ्चालन गरिरहेको छ ।  यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक...

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग रातभर जाग्ने
TOURISM

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग रातभर जाग्ने

काठमाण्डौ । नयाँ वर्ष २०८१ सालदेखि पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग अब चौबीसै घण्टा खुला हुने भएको छ । लामो समयदेखि खुलाउने भनिए पनि सबै निकायको तयारीपछि वैशाख १ गतेबाट कार्यान्वयन गर्ने निर्ण भएको ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले बताए ।  यसअघि पोखरामा पनि रातभर क्लब, दोहोरी, डिस्को तथा लाइभ म्युजिकजस्ता व्यवसायहरु सञ्चालन गर्न पाउने व्यवस्था...

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल

 काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डल सँगको भेटमा उनले यस्तो बताएका हुन् ।सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री...

पर्यटकको संख्या धेरै भएको भन्दै भोक हड्ताल
TOURISM

पर्यटकको संख्या धेरै भएको भन्दै भोक हड्ताल

काठमाण्डौ । संसारका धेरै ठाँउमा पर्यटकलाई पाहुनाका रुपमा सम्मान गरिन्छ । देशको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रले विशेष महत्व राख्ने भएकाले पर्यटकहरुको आतिथ्यतामा विशेष ध्यान दिइने गरिन्छ ।  तर स्पेनमा भने पर्यटकको संख्या धेरै भएको भन्दै आन्दोलन भएको छ । स्पेनको क्यानअरी आईल्याण्डका स्थानियले पर्यटकको संख्या धेरै भएको र यसले आफ्नै घरबाट बेदखल गरेका, महँगी बढेको र...

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा,विदेशी सहभागीहरुको आकर्षण बढ्दो
ECONOMY& POLITICS

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा,विदेशी सहभागीहरुको आकर्षण बढ्दो

काठमाण्डौ । चौथो संस्करणको ुहिमालयन हाइड्रो एक्स्पो, २०२४ु को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते हुने एक्स्पोको को तयारी दुई हप्ता अघि नै अन्तिम चरणमा पुगेको हो ।‘‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो...

उद्योग वाणिज्य महासंघको आयोजनामा श्रम बजार सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघको आयोजनामा श्रम बजार सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुनसरी मोरङ औद्योगिक कोरिडरका उद्योग प्रतिनिधिहरुलाई श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि ‘आरएमए–र्यापिड मार्केट असेसमेन्ट’सम्बन्धी अभिमुखीकरण कार्यक्रम ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को सहयोगमा सम्पन्न भएको छ । महासंघका कोषाध्यक्ष सुवास आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...

मनकामना दर्शन पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित
TOURISM

मनकामना दर्शन पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित

काठमाण्डौ । नेपालको पहिलो केबलकार  सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि आर्थिक वर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।  नेपाल उघोग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रालि सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रालि की सेल्स...

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम
ECONOMY& POLITICS

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम

काठमाण्डौ । एशियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले ‘एशियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।  सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरेको एडीबीले  सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । एडीबीले गरेको...

विश्वकै तेस्रो ठूलो हवाई कम्पनी बन्यो इन्डिगो, लगानीकर्तालाई एक वर्षमा १०२.५५% रिटर्न
TOURISM

विश्वकै तेस्रो ठूलो हवाई कम्पनी बन्यो इन्डिगो, लगानीकर्तालाई एक वर्षमा १०२.५५% रिटर्न

काठमाण्डौं । भारतको हवाई विमान कम्पनी इन्डियो विश्वको तेस्रो ठूलो हवाई कम्पनी बनेको छ । इन्डिगोको बजार पूँजीकरण १७.६ बिलियन डलर पुगेको छ ।  कम्पनीले साउथवेस्ट एअरलाइन्सलाई पछि पार्दै यो सफलता हासिल गरेको हो । विश्व एअरलाइन्सको यो सूचीको पहिलो स्थानमा अमेरिकी कम्पनी डेल्टा रहेको छ । यो कम्पनीको बजार पूँजीकरण ३०.४ बिलियन डलर छ ।  यस्तै रायनएअर होल्डिङस् २६.५ बिलियन डलर बजार...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.