कुलमान घिसिङले दिए बत्ती जाने समस्या समाधान गर्न निर्देशन
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ लगायतका तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।
TRENDING
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ लगायतका तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।
काठमाडौं । विभिन्न जेनजी समूहहरूको प्रतिनिधित्वमा बनेको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गर्दै औपचारिक दबाबपत्र आयोगमा बुझाएको छ।अलायन्सका सदस्यहरू मंगलबार टंगालस्थित अख्तियार मुख्यालय पुगेका थिए र “राजीनामाको आग्रह तथा दबाबपत्र” शीर्षकको पत्र औपचारिक रूपमा दर्ता गरेका...
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले नेपालका लागि गरिएको विस्तारित ऋण सुविधा (Extended Credit Facility-ECF) अन्तर्गतको छैटौँ समीक्षामा नेपालको आर्थिक पुनरुत्थानलाई सकारात्मक रूपमा मूल्यांकन गर्दै अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने अनुमान गरेको छ।आईएमएफले उक्त समीक्षासँगै नेपालका लागि ३१.४ मिलियन एसडीआर (करिब ४३ मिलियन अमेरिकी डलर) थप सहयोग स्वीकृत गरेको छ। यससँगै सन् २०२२ मा सुरु...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू–भागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको छ।गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक...
काठमाण्डौ । जेन–जी आन्दोलनमा सहभागी विभिन्न समूहमध्ये एउटाको नेतृत्व गर्दै आएका सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा उजुरी दर्ता गर्न खोजेका छन्। पीडित परिवारको न्यायका लागि तत्काल कारबाहीको माग गर्दै उनी सोमबार साँझदेखि नै सामाजिक सञ्जालमार्फत अभियान चलाएर ओली र लेखकको तुरुन्तै पक्राउको अपिल गर्दै आएका थिए।...
काठमाण्डौ । अन्तरिम सरकारका मन्त्रीहरुको सल्लाहमै जेनजी अभियानले दवाब सिर्जना गर्ने उद्देश्यले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्ने अभियान सामाजिक सञ्जालमा चलाएका खुलेको छ ।
काठमाण्डौ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि औपचारिक कार्यतालिका अनुमोदन गरेको छ। आयोगका अनुसार, निर्वाचन तयारीका सबै चरण निर्धारित समयमा सञ्चालन हुनेछन्।
काठमाण्डौ । जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरेको छ । जेनजी मुभमेन्ट अलाइन्सले सोमबार एक इमेल पठाउँदै प्रमुख आयुक्त राईसहित सबै आयुक्तको राजीनामा मागेको हो । पत्रमा भदौ २३ गते भएको जनेजी आन्दोलनका मुख्य माग भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य रहेको उल्लेख गर्दै यी माग पूरा गर्न आयोगमा...
नयाँ दिल्ली । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईमाथि आज सर्वोच्च अदालतको इजलास नम्बर १ मा जुत्ता प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, बिहान करिब साढे ११ बजे वकिल राकेश किशोरले अचानक जुत्ता प्रहार गरेका थिए।घटनास्थलमा सुरक्षाकर्मीहरूले तत्काल आक्रमणकारीलाई नियन्त्रणमा लिएर उपमहानगरीय प्रहरी कार्यालयमा लगेका थिए। राकेश अधिवक्ताको पोशाकमा थिए, काँधमा झोला...
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले भिजिट भिसा सम्बन्धी नयाँ नियम लागू गरेको छ, जसअनुसार अब परिवार, आफन्त वा साथीलाई युएई बोलाउन चाहने व्यक्तिको आम्दानी पर्याप्त र प्रमाणित हुनुपर्नेछ।नयाँ व्यवस्थाअनुसार स्पोन्सरको मासिक पारिश्रमिक कम्तीमा चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान गरिएको छ। तलबको सीमा सम्बन्ध अनुसार फरक–फरक तय गरिएको छ।
काठमाण्डौ । असोज १७ देखि १९ गतेसम्मको लगातार भारी वर्षाले नेपालका तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक विवरणअनुसार १८० मेगावाट क्षमताका १७ सञ्चालनमा रहेका र ३३८ मेगावाट क्षमताका १५ निर्माणाधीन जलविद्युत् आयोजनामा बाढीले असर गरेको...
काठमाण्डौ । नेपालमा यस वर्षको मनसुन औपचारिक रूपमा पश्चिमी भू–भागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मिति २०८२ असोज २० (६ अक्टोबर २०२५) देखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थानमा मनसुन समाप्त भइसकेको छ। साथै, गण्डकी प्रदेशको पश्चिमी भेगका केही क्षेत्रमा पनि मनसुन हटिसकेको जनाइएको छ।
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन् । सरकारले पुर्ननिर्माणका लागि राजश्व...
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन् । सरकारले पुर्ननिर्माणका लागि राजश्व...
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमै हुनुपर्ने बताएका छन् । महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।
काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा बिहानैदेखि बिना अवरोध सवारी आवगमन भईरहेको छ । यी राजमार्गमा आज बिहान ६ बजेदेखि यातायात सेवा सञ्चालनमा आएका हुन् ।
काठमाण्डौ । हाल देशमा मनसुनी वायूको प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना...
काठमाण्डौ । आज दशैं पर्वको समापन हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा देवी महालक्ष्मीको पूजा आराधना गरी दशैंको समापन हुन लागेको हो । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए...
काठमाण्डौ । जिल्ला प्रशासन कार्यायल काठमाण्डौले गृह मन्त्रालयको निर्देशनअनुसार सोमबार काठमाण्डौ जिल्लाभित्र सार्वजनिक विदा नरहेको प्रष्ट पारेको छ।
काठमाण्डौ । चितवन हुँदै काठमाण्डौ र पोखरा जाने र चितवनतर्फ भित्रिने सवारी चलाउन पाउने समय सीमा बढाइएको छ । अविरल वर्षाका कारण यसअघि सवारी भित्रिने र बाहिरिने समय ६ बजेसम्म रहेकोमा चितवन प्रशासनले त्यसलाई बढाएर ९ बजेसम्म पुर्याएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.