नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधन
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधन भएको छ । मिश्रको ७० वर्षको उमेरमा आज बिहान निधन भएको परिवारले जनाएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधन भएको छ । मिश्रको ७० वर्षको उमेरमा आज बिहान निधन भएको परिवारले जनाएको छ ।
काठमाण्डौ । अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताएका हुन् ।
काठमाण्डौ । व्यवसायिक जागिरे जीवनका क्रममा कसैको करिअर राम्रो ढंगले अघि बढ्छ भने कसैको लामो समय लाग्छ वा एकै स्थानमा रोकिन सक्छ । सामान्य रुपमा कुनै व्यक्तिले आफ्नो करिअर बनाउनुअघि एमबीए प्रोग्राममा सहभागी हुने र कुनै प्रतिष्ठित संस्थामा उच्च पदको जागिर खाने र जोखिमहरुलाई पन्छाउँदै चुचुरोमा सिधै पुुग्ने सिंढी चढ्ने आम मानिसको बुुझाई रहेको पाइन्छ । तर हावर्ड बिजनेश...
काठमाण्डौ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा...
काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अन्ततः सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । केहीबेरअघि चमतिस्थित रास्वपा पार्टी कार्यालयबाट प्रहरीको विशेष अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो ।
काठमाण्डौ । सहकारी ठगी तथा संगठित अपराधविरुद्ध पक्राउ पूँर्जी जारी भएपछि पूर्व गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले फेसबुक स्टाटस लेख्दै सरकारी कदमको विरोध गरेका छन् । उनले सरकार मर्यो, हामीलाई जुठो पर्यो भन्दै स्टाटस लेखेका छन् ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीको एउटा टोली पार्टी कार्यालयमा पुगेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएलगत्तै लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली काठमाण्डौको...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी आरोपमा अनुसन्धान गर्न लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । अदालतले रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि...
काठमाण्डौ । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्घीय संसदमा विधेयक पेशसम्म छन्। अर्थ...
काठमाण्डौ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीबाट ऋण लिएकालाई एक साताभित्र ऋण तिर्न समयसिमा तोकेको छ । समितिले एक सूचना जारी गर्दै समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न ७ दिनको ‘अल्टिमेटम’ दिएको हो ।ऋणी र जमानतकर्तालाई अन्तिमपटक ऋण तिर्न ७ दिनको समय दिइएको उक्त समयभित्र चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका...
काठमाण्डौ । विजिनेश एडमिनिस्ट्रेसनमा मास्टर डिग्री(एमबीए) गर्ने विद्यार्थीले निकै धेरै फिस भर्नुपर्ने हुन्छ । तर, विश्वमा केही इन्स्टिच्यूट(कलेज))हरु यस्ता पनि छन्, जसले तपाईलाई उच्च गुणस्तरको शिक्षा मात्र प्रदान गर्दैनन्, तपाईंले एमबीए गरुञ्जेल निकै राम्रो तलब र बोनस समेत दिने गर्छन । स्यालरी बेञ्चमार्क वेबसाइट भ्mयगिmभलतले सन् २०११, २०१२ र २०१३ मा ग्राजुएट भएका १ हजार २०...
काठमाण्डौ । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन् । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको बीपीसीका विद्यार्थी शर्माले गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसनअफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क...
काठमाण्डौ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।मधेश प्रदेश,लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै...
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मन्त्रालयको अगुवाईमा बिम्स्टेकका सदस्य राष्ट्रहरूसँग गरिबी निवारणसम्बन्धी दुई दिवसीय तेस्रो विज्ञ समूहको बैठकमा मन्त्री अधिकारीले सो कुरा बताएका हुन् बैठकमा बिम्स्टेकमा सहभागी सबै सात सदस्य राष्ट्रहरू — बंगलादेश, भारत, श्रीलंका,...
काठमाण्डौ । लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा खुला र बढुवाको दरखास्त खुलाएको छ ।आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्यसेवा तर्फ सहसचिव तथा उपसचिवसहित कर्मचारीका लागि आवेदन माग गरेको हो।
काठमाण्डौ । दशैंविदा सकिएलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट बढेर नयाँ मूल्यसूची आएको उल्लेख गर्दै आजै राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएको हो ।
काठमाण्डौ । भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको गत हप्ता निधन भएको थियो। उनले कसरी व्यापार जगतमा चमात्कारिक भूमिका निर्वाह गरे र कतिपय कम्पनीको भाग्य परिवर्तन गरे भन्ने धेरै कथाहरू छन्। यस्तै एउटा घटना टाटा समूहको कम्पनी टाइटनसँग सम्बन्धित छ । कुनै बेला यो कम्पनी घाटामा थियो । ग्राहक आएका थिएनन् । कम्पनी लगभग बन्द गर्ने अवस्थामा पुगिसकेको थियो । त्यसपछि रतन टाटाले...
हीरा सधैंको लागि हो .....। तपाईंले यो लाइन सुन्नु भएकै होला । यो नारा हिराबाट बनेका गहनाहरुको विज्ञापन बनाउँदा अत्यन्त धेरै प्रयोग हुने गरेको छ । तर अहिले कथा फेरिएको छ । हीरा सधैंभरि हिराको रुपमा रहेन। कुनै समय महिमाले चम्केको सुनको चमकरुपी हिरा अहिले सेलाउँदै गएको छ । पछिल्ला केही वर्षयता यसको मूल्य निरन्तर ओरालो लागेको छ । पछिल्लो दुई वर्षमा ४० प्रतिशतभन्दा बढीले हिराको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.