अमेरिकाको डीभी भर्ने समयावधि थप
काठमाण्डौ । २०२६ का लागि डाइभर्सिटी भिजा कार्यक्रम (डिभी)का लागि आवेदन दिने समयावधि २ दिन थप गरिएको छ । अमेरिकी दूतावासले दिएको जानकारीअनुसार ५ नोभेम्बरमा सकिने उक्त आवेदन अब ७ नोभेम्बरमा सकिने भएको छ ।
TRENDING
काठमाण्डौ । २०२६ का लागि डाइभर्सिटी भिजा कार्यक्रम (डिभी)का लागि आवेदन दिने समयावधि २ दिन थप गरिएको छ । अमेरिकी दूतावासले दिएको जानकारीअनुसार ५ नोभेम्बरमा सकिने उक्त आवेदन अब ७ नोभेम्बरमा सकिने भएको छ ।
काठमाण्डौ। प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर हुँदा काठमाण्डौबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको छ ।लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन् । उनका अनुसार सुगम क्षेत्रका...
काठमाण्डौ । थाई एयर एशियाले बैंकक–भैरहवा सिधा उडान सुरु गरेको छ । कम्पनीले आइतबारदेखि बैंकक–भैरहवा सिधा उडान सुरु गरेको हो । कम्पनीले सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । कम्पनीले सातामा ४ दिन काठमाण्डौ र २ दिन भैरहवा उडान गर्नेछ ।
काठमाण्डौ । विश्वको जोकोही व्यक्ति करोडपति बन्न चाहन्छ । तर, चाहनेजति सबै करोडपति बन्न सक्दैनन्, त्यसको एउटा कारण हो मानिसहरु जीवनभरि अर्काका लागि काम गर्छन वा काम गर्न रुचाउँछन् । तर, अरु व्यक्तिहरुका लागि काम गरेर समेत करोडपति बन्न सकिन्छ । हामी आज एजेन्सीहरुको सहयोगमा यस्तै ६ उपाय बताउन गइरहेका छौ, जसको माध्यमबाट तपाईको करोडपति बन्ने सपना सहजै साकार हुनेछ । १.साइड...
दोलखा । दोलखाको विगु गाउँपालिका ४ सुरीटारमा भर्खरै निर्माण सुरु भएको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा निर्माण कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी चुलिएको छ । कामको विषयलाई लिएर नेपाली कामदारमाथी पटक पटक सामुहिक आक्रमण र कुटपिट गर्ने जस्ता गतिविधि बढेपछि उक्त आयोजनामा ठेकेदार कम्पनीको गुण्डागर्दी चुलिएको हो । काम गर्दागर्दै अकस्मात भएको दुर्घटनामा पीडितलाई...
काठमाण्डौ । अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन् । सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो । सफल मानिसहरु राम्रो आनीबानीलाई सधैं फलो गर्छन् र त्यसैको नियममा बाँधिइरहेका हुन्छन् । व्यक्तिगत र व्यवसायिक जीवन अगाडि बढाउनका लागि समेत आदतको महत्वपूर्ण भूमिका हुन्छ । कयौं सफल मानिस आफूलाई निकै ख्याल गर्छन्...
काठमाण्डौ । विश्वको आर्थिक वा राजनीतिक कारण राम्रो होस् या खराब, केही व्यक्तिहरुलाई यसले कुनै असर गर्दैन । त्यस्ता व्यक्ति विश्वका सफल लगानीकर्ता हुन्, जो परिस्थिति अनुसार आफ्नो लगानी रणनीति समेत परिवर्तन गर्न माहिर छन् र दैनिक करोडौं रुपैयाँ कमाइरहेका छन् । यी व्यक्ति सेयर बजार, रियल स्टेट लगायत संभावित सबै क्षेत्रमा लगानी गरिरहेका हुन्छन् । यी व्यक्तिलाई कमाउनका लागि...
काठमाण्डौ। म्युचुअल फण्डको माध्यमबाट १ लाखको लगानी २१ बर्षमा बढेर १ करोड पुगेको छ । यो कुनै काल्पनिक कथा होइन, भारतको एउटा कम्पनीमा लगानी गर्ने आम लगानीकर्ताको मीठो वास्तविकता हो ।रिलायन्स क्यापिटल एसेट म्यानेजमेन्टको खुल्लामुखी इक्वीटी ग्रोथ स्कीम, रिलायन्स ग्रोथ फण्डले हालै १ हजार रुपैयाँको एनएभी(नेट एसेट भ्यालू)को उचाई चुमेको छ । भारतको म्युचुअल फण्ड उद्योगको यो नै...
काठमाण्डौ । जाडोयाम सुरु हुने बेला भएको छ । यस्तो अवस्थामा यदि तपाई कुनै व्यापार सुरु गर्न खोजिरहनुभएको छ भने जाडोयाममा बढी प्रयोग हुने वस्तुहरुको व्यापार तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । यस्तो वस्तु वा सेवाको व्यापार गर्दा तपाईलाई फाइदा हुन्छ, कारण यस्तो विजिनेश सुरु गरेलगत्तै माग उच्च हुन्छ, जसबाट तपाईंले भनेजस्तै नाफा कमाउन सक्नुहुन्छ । आज हामी तपाईलाई जाडोयाममा...
काठमाण्डौ । कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट ९औषधीय गुण भएका वनस्पति०को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार हुन्छ...
काठमाण्डौ । तिहारको अवसरमै नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटरमा एक रुपैयाँले मूल्य समायोजन गरेको हो ।
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका छन् । घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताएका हुन् । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात...
काठमाण्डौ । जब आफूसँग पैसाको अभाव हुुन्छ, अर्थात नगदको समस्या उत्पन्न हुुन्छ, तब यस्तो समयमा क्रेडिट कार्डले अहम भूमिका खेल्ने गर्दछ ।तथापि क्रेडिट कार्ड प्रयोग गरेबापत यसका प्रयोगकर्ताले उच्च ब्याजदर पनि तिर्नुु पर्दछ । संकटको बेलामा क्रेडिट कार्ड सबैभन्दा भरपर्दो र विश्वासिलो साथी साबित हुुने गर्दछ । तर, यदि यसको सही प्रयोग गरिएन भने यसले क्रेडिट स्कोरलाई प्रभाव...
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्केका छन्।अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिेरेले स्वागत गरेका छन् ।विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री...
काठमाण्डौ । भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई सपथग्रहण गराएका छन् । बुधवार मन्त्रालयमा आयोजित सपथग्रहण कार्यक्रममा मन्त्री अधिकारीले आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजाल( प्युठान),उपाध्यक्ष सनतकुमार कार्की ( जाजरकोट) लगायतका ८ जना पदाधिकारीलाई सपथ ग्रहण गराएका छन् । उक्त कार्यक्रममा...
काठमाण्डो । तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा एकै दिन परेको छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
काठमाण्डौ । ५ हजार रुपैयाँ सापटी लिएर कम्पनी सुरु गरेका एक ब्यक्ति अहिले ४३ हजार ७०० करोडको मालिक बनेका छन् । झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ तर यो वास्तविक हो ।छिमेकी राष्ट्र भारतमा वारी नवीकरणीय टेक्नोलोजी कम्पनीका अध्यक्ष हितेश चिमणलाल दोशीले ५ हजार रुपैयाँबाट सुरु गरेको कम्पनीबाट अहिले ४३ हजार ७०० करोडको मालिक बन्न पुगेका छन् । वारी नवीकरणीय टेक्नोलोजी कम्पनी...
काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए । विवरण सङ्कलनपछि के कति...
काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो । भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...
काठमाण्डौ । राजश्व चुहावट नियन्त्रणका लागि राजश्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.